आइतबार, १७ नोभेम्बर २०२४

प्रचण्ड, देउवा र ओली शीतल निवासमा, सबै मिलेर अघि बढ्न राष्ट्रपतिले गराए ध्यानाकर्षण

राष्ट्रपति पौडेलले राजनीतिक दलहरूले आफूहरूले मिलेर ल्याएको सङ्घीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुन पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध चयन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरी निर्विरोध चयन भएका छन्। टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा चौधरीकाे मात्र उम्मेदवारी परेपछि उनी निर्विराेध चयन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाको चियामानमा पुगे प्रचण्ड–देउवादेखि रवि लामिछाने (लाइभ)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’देखि विभिन्न दलका नेताहरु पुगेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका छन्। उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका छन्: पूर्वप्रधानमन्त्री नेपाल

‘दलीय व्यवस्थाभन्दा निरङ्कुश एकदलीय व्यवस्था कदापि राम्रो हुन सक्दैन। विगतमा त्यहीँ व्यवस्था ढाल्नका लागि त्यत्रो आन्दोलन गर्नुपर्यो, बरु कुनै पार्टी ठीक नहोलान्, कुनै नेता ठीक नहोलान्, तर तिनको विकल्प अर्को पार्टी र अर्को नेता हुनसक्छ निरंकुश एकदलीय व्यवस्था हुन सक्दैन’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

कोशीका सभामुखले गरे पार्टीकाे जिम्मेवारीबाट अलग भएको घोषणा

प्रदेश सभामुखमा निर्वाचित भएपछि विष्टले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। उनले सभामुख रहुन्जेल पार्टीको कुनै पनि पदमा बस्न नमिल्ने भएकोले पार्टीको सबै पदीय जिम्मेवारीबाट अलग भएकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा निर्वाचनः आजै सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राष्ट्रिय सुरक्षा नीतिसम्बन्धी जिम्मेवारीमा अपनत्व होस्’

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षा नीति नेपालको भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता, नेपाली माटो, नेपाली जनताको जीवन सुरक्षासँग सम्बन्धित महत्वपूर्ण र संवेदनशील विषय भएकाले आ–आफ्नो जिम्मेवारीमा परेका क्रियाकलापलाई कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाको केन्द्रीय राजनीतिक समितिको बैठक जारी

आजदेखि दुई दिनसम्म सञ्चालन हुने उक्त बैठक ललितपुरस्थित ज्यापु प्रज्ञा भवनमा सुरु भएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई उम्मेदवारविरुद्ध उजुरी

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोशी प्रदेशको सभामुखमा विष्टद्वारा शपथ

प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक विशेष समारोहबीच सभामुख विष्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कोशी

कोशीकाे सभामुखमा राप्रपाका विष्टले उम्मेदवारी दिने, निर्वाचन दिउँसो ३ बजे

राप्रपा कोशी प्रदेश संसदीय दलको मंगलबार बिहान बसेको बैठकले अम्बरबहादुर विष्टलाई सभामुखकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलपति’बाट प्रधानमन्त्री पनि हटाउनुपर्छ विश्वविद्यालय सुधार्न

देशकै ठूलो विश्वविद्यालय त्रिविमा पढाइ भन्दा बढी राजनीति हुनेमा आरोप लाग्छ। जसले गर्दा समयमा पढाइ सकिँदैन। समयमा परीक्षा हुँदैन। परीक्षाफल प्रकाशित हुँदैन। अहिले समयसापेक्ष पाठ्यक्रम परिमार्जन हुन नसकेको र त्यसैले गर्दा युवा विदेश पलायन धेरै भइरहेको बहस भइरहेकोछ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: १९ सिटका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यक समुदायतर्फ  आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपाले बाेलायाे केन्द्रीय समिति बैठक

यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: रोकायाले टिकट नपाएपछि हुम्लाका माओवादी भोट नहाल्ने

माओवादी केन्द्रको आइतबार बसेको पदाधिकारी बैठकले तय गरेको ६ जनाको नाममा हुम्लाबाट सिफारिस नेताको नाम नपरेपछि माओवादी जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने लिखित निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रियसभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले मनोनयन दर्ता गरेका छन्। उनले सोमबार बिहान विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संसदमा एकअर्कालाई औँला ठड्याउने प्रवृत्ति अन्त्य गर्न सरकारबाटै पहलकदमी हुनुपर्छ’

सङ्घीय संसद्को अधिवेशन अन्त्य हुने दिन सभामुखले प्रस्तुत गर्नुभएको तथ्याङ्कले कानुन निर्माणको प्रगति सबैले जानकारी पाइसकेका छन्। तथापी, सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै कानुन तदारुकताका साथ निर्माण गर्नुपर्ने हाम्रो दायित्व छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं