बारामा नेता बढी भए, विकास कम भयो: प्रभु साह
‘तिरहुत राज्यको राजधानी सिम्रौनगढ, विश्वप्रसिद्ध गढीमाई, कलैयाको धार्मिक स्थलहरुको जुन रुपमा विकास हुनुपर्ने हो त्यो हुन सकेन’, अध्यक्ष साहले भने, ‘काठमाडौँ–तराई मधेस फास्ट ट्र्रयाक, बाराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गति लिन सकिरहेको छैन। यी र यस्ता विकासका योजनाहरु समयमै पूरा गर्न र विकासका लागि बाराली नेताहरु एकजुट भएर लाग्नुपर्ने भए पनि त्यसो हुन नसक्नु दुखद् छ।’
बिएल संवाददाता - काठमाडौं