
बिएल संवाददाता
काठमाडौँ
विभिन्न सहकारीको रकम हिनामिना गरेको आरोपमा फरार रहेका गितेन्द्र बाबु राई (जीबी)विरुद्धको उजुरी संसदीय समितिमा पुगेको छ।
बिहीबार पोखराको सूर्यदर्शन सहकारी संस्थाका पीडित बचतकर्ताले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्।
बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिन भन्दै सूर्यदर्शन बचतपीडित संघर्ष समितिका तर्फबाट अध्यक्ष किरण श्रेष्ठलेसहितले संसदीय समितिमा उजुरी बुझाए।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .