कृष्णबहादुर महरा पक्राउपछि माओवादी पदाधिकारी बैठक बस्दै
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्न पदाधिकारी बैठक बाेलाइएकाे हाे। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि छलफल गर्न पदाधिकारी बैठक बाेलाइएकाे हाे। बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन्।
बिएल संवाददाता - सर्लाही
नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ। सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले एमालेबाट सरोज यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरेका छन्।
बिएल संवाददाता - वीरगञ्ज
पद र पैसाकाे लागि मरिहत्ते गर्ने प्रवृत्ति नेपाली राजनीतिकाे महाराेग हाे, यसमा त्यत्रो सपना र बदिलानबाट आएकाे माओवादी पनि उहीँ ड्याङकाे मुला भन्ने सर्वसाधारणको भनाइलाई जस्ताको तस्तै पार्टीभित्र र बाहिर राख्दै आएको हाे निरन्तर।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले दर्ताको निवेदन दिएका छन्। रास्वपाले भने प्रतिनिधिसभामा मात्रै दल दर्ताका लागि निवेदन दिएको छ। जसकारण प्रदेशतर्फ १९ निवेदन परेको हो।
बिएल संवाददाता - काठमाडौं
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ल्याइएको छ। रुपन्देहीबाट राेल्पा जाँदैगर्दा कपिलवस्तुको पकडीबाट समातिएका पूर्वसभामुख समेत रहेका महरालाई सीआइबी पुर्याइएकाे अधिकारीहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सुन तस्करी प्रकरणमा उनीमाथि छानबिन गर्न गृहमन्त्रालयले निर्देशन दिएपछि उनलाई प्रहरीले निगरानी गरिरहेको थियो। उनी पश्चिम जाँदैछन् भन्ने जानकारी राखेको प्रहरीले अब के गर्ने? उनलाई प्रहरीले पश्चिम जानबाट रोक्ने त योजना बनायो तर पक्राउ गर्ने कि नगर्ने निर्णय लिन सकेन।
बिएल संवाददाता - काठमाडौँ
मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नाे वा पार्टी तथा कर्मचारीकाे नाम लिएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा-बढुवाका लागि साेर्स फाेर्स लगाइएकाे पाइएमा कारबाही गर्ने बताएकी हुन्।
बिएल संवाददाता - काठमाडाैं
गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)ले एकीकृत समाजवादी त्यागेका छन्।
बिएल संवाददाता - पोखरा
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा. स्वणिर्म वाग्ले नेतृत्वको समन्वय समितिको आइतबार बसेको बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
दुवैका आ–आफ्नै अडान भएपछि सत्ताको नेतृत्व कसले गर्ने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ। छलफलबाट निकास निस्कन नसकेपछि सरकार गठनमा अन्योल बढेको छ। एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाईँले यसपटक एमालेलाई नै सरकारको नेतृत्व दिन केन्द्रलाई अनुरोध गरिएको बताए।
बिएल संवाददाता - कर्णाली
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन।
बिएल संवाददाता - पाेखरा
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेश सरकारकाे नेतृत्व माओवादीले पाउने सम्भावना रहेकाे बताएका छन्।
बिएल संवाददाता - पाेखरा
महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा (माओवादी केन्द्र)मा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराईले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई आज पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरेका छन्। 'जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा खेल्छ', नेता थापाले भने।
बिएल संवाददाता - काठमाडाैँ
पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्। आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
बाह्रखरी मिडियाद्वारा आज पोखरामा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’का विजयीहरूलाई पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री दाहालले हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता कार्यक्रमसुरु गरिने बताएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गाेकुल बास्काेटाले फेरि कम्युनिस्ट पार्टीहरु एकताकाे सम्भावना बालियाे बताएकाे बताएका छन्। बास्काेटाले सामाजिक सञ्जाल एक्समार्फत् यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आज बिहान काठमाडौँमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेतासमक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ।
बिएल संवाददाता - काठमाडाैं