शिक्षामन्त्री सुमना श्रेष्ठले सोधिन मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण
हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको पाइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ। यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिएको आन्तरिक छड्केमा ती कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको पाइएको थियो।
बिएल संवाददाता - काठमाडौँ