आइतबार, १७ नोभेम्बर २०२४

जसपा संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीकाे विश्वासको मतबारे निर्णय गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि बुधबार प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ पाँच राजनीतिक दलबीचकाे ७ बुँदे सहमति

सहमतिमा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभाका अध्यक्षका उम्मेदवार नारायण दाहालको प्रस्ताव प्रस्तुत

सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा अध्यक्ष निर्वाचन प्रक्रिया: उम्मेदवार शर्माको प्रस्ताव प्रस्तुत

निर्वाचन प्रक्रियाअन्तर्गत सत्ता साझेदार दलका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहाल र विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध तीन  दलका शीर्ष नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै

पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ। वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ। बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरुलाई रास्वपाको ह्विप

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै ह्विप जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक आज बस्दै छ। बैठक दिउँसो ३ः०० बजे प्रदेशसभा बागमती प्रदेशसभा सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चाेटमा काँग्रेस नेताहरुकाे तारन्तार भेट, आज पनि देउवा निवासमा बस्दैछ पदाधिकारी बैठक

प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इलाममा हुने उपनिर्वाचनमा भाग लिने रास्वपाकाे निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाममा हुने उपनिर्वाचनमा भाग लिने भएकाे छ। साेमबार वनस्थलीको चमतिस्थित पार्टी कार्यालयमा बसेकाे केन्द्रीय समितिको बैठकले उपनिर्वाचनमा भाग निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

राप्रपाले साेमबार आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले श्रेष्ठलगायतलाई सदस्यतासहित स्वागत गरेका हुन्। श्रेष्ठ तत्कालीन तनहुँ विकास समितिको सभापतिसमेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुरानो सत्ता गठबन्धनमा समस्या भएकाेले नयाँ समीकरण बन्याे: शंकर पोखरेल

नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ।' हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसले जारी गर्‍याे ह्विप

‘मिति २०८० फागुन ३० गते विहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिन्छ’, विज्ञप्तिमा भनिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले अध्यक्षकाे उम्मेदवार बनाएको छः युवराज शर्मा

उम्मेदवार शर्माले भने, ‘लोकतन्त्रमा कसैको जित वा हार हुँदैन। सबै जित्छन्, सबै हार्छन्। निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलो पटक गरेकाले अर्को को उम्मेदवार भन्ने प्रश्न हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको बैठक जारी, उपनिर्वाचनको तयारीबारे छलफल

वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उम्मेदवारी दर्तापछि दाहालकाे प्रश्न- म युद्धमा हिँड्दा दाइ हिँडेको छ, तँ हिँड्न पाउँदैनस् भनेर किन कसैले भनेन?

आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा केन्द्रीय समिति बैठक: इलाम– २ को उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुँदै

पार्टी सह–महामन्त्री कविन्द्र बुर्लाकोटीकाअनुसार आजको बैठक मुख्यगरी तीनवटा एजेन्डामा केन्द्रीत हुनेछ। पहिलो– समसामयिक राजनीतिक विषय। दोस्रो– इलाम–२ को उपनिर्वाचन। तेस्रो– कर्णाली अभियानबारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट दाहाल र कांग्रेसबाट शर्माले गराए उम्मेदवारी दर्ता

सोमबार संसद भवन नयाँ बानेश्वरमा पुगेर सत्ता गठबन्धनका तर्फबाट दाहाल र प्रमुख प्रतिपक्ष दल कांग्रेसको तर्फबाट शर्माले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसद चौधरीकाे प्रश्न- धेरै भ्रष्टाचारका कुरा जोडतोडले निस्कियो, खोइ कहाँ-कसलाई कारबाही भयो त?

राजनीतिक दल भएपछि सरकारभन्दा बाहिर रहेर पनि जनताका काम गर्न सकिन्छ। गर्नुपर्छ। हामीले अप्ठेरोमा परेका जनतालाई निकास दिने काम गर्न सक्नुपर्छ। रोजगारी र अध्ययनका नाममा विदेश पलायन हुन लागेका युवा र विद्यार्थीलाई स्वदेशमै असर प्रदान गर्नेतर्फ दीर्घकालीन कार्यनीति र रणनीति तयार गरिनुपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं