आइतबार, १७ नोभेम्बर २०२४

गण्डकी एमालेले भन्याे- सरकार अल्पमतमा परेर काम चलाउ भइसक्याे, दीर्घकालीन असर गर्ने निर्णय नगरियाेस्

‘सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

राष्ट्रियसभा अध्यक्ष निर्वाचन: आज मनोनयन दर्ता

सचिवालयले आइतबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज (सोमबार) बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उपेन्द्र यादवको सत्तारोहणपछि गौर हत्याकाण्डका पीडितहरुले भने–मुख्य अपराधीलाई नै मन्त्री बनाउनु दुःखद् हो, तुरुन्त बर्खास्त गरियोस

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सरकारविरुद्ध कडा आन्दोलन छेड्ने चेतावनी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरुसँग गरेको सहमतिविपरित गौर हत्याकाण्डका मुख्य दोषी भनिएका उपेन्द्र यादवलाई नै सरकारमा उपप्रधानमन्त्री बनाएर भित्र्याएपछि संघर्ष समितिले आन्दोलन छेड्ने चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने

नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ। कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा दीपक खड्का मनोनीत

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमापार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेसले जनाएको छ। मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डबाट ठूलो धोका भएको छ, यसको जवाफ मतदाताले दिनुहुनेछ: नेता खड्का

‘यसपटक नेपाली कांग्रेसलाई मात्र होइन्, निर्वाचनका बेला मतदातालाई दिएको बचनबाट माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट राजनीतिक रुपमा ठूलो धोका भएको छ’, उनले भने, ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत 

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गतेलाई तोकियो

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रियसभाको अध्यक्षका लागि २०८० फागुन २९ गते मङ्गलबारको मिति तोकिएको जानकारीसहित र यो निर्वाचनसम्बन्धी सूचना प्रकाशित गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई बैठकले निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले चुनाव जितेकाे गोरखा-२ मा आगामी निर्वाचनमा बाबुराम आफैँ चुनाव लड्ने

गोरखा २ का मतदाताहरुसँग भएकाे छलफलका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले २०८४ को निर्वाचनमा आफैँ उम्मेदवार बन्ने निर्णय गरेकाे नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले १०औँ महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने

सबै कमिटीले सम्बन्धित नेताले सङ्गठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्याङ्कनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ। गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना)सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन : महामन्त्री शर्मा

नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको आज उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पारेका छन्। 'कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पुर्याउनतर्फ लाग्दैनौँ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने कांग्रेसकाे निर्णय

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता’

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए। माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ सरकारमा अन्य दललाई पनि समेट्न पहल गर्ने एमालेकाे निर्णय

‘जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनु पर्दछ, त्यसले अनुकूलता सिर्जना गरेको छ भन्ने पार्टीको मान्यता रहेको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ:  सभामुख

‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस्’

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्। सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ गठबन्धन निरन्तर जान्छ: सांसद पौडेल

‘यो गठबन्धन बाँकी चार वर्ष निरन्तर जान्छ, कसैले तोड्न सक्दैन। हिजो तोडेर गल्ती भयो, मुलुकले स्थायित्व प्राप्त गर्न सकेन’, सांसद पौडेलले भने, ‘मुलुकलाई स्थायित्व दिन फेरि गठबन्धन गरेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल नबन्नुमा हामीले चलायौँ मात्र बनाउन सुरु गरेनौँः सन्ताेष परियार 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल नबन्नुको कारण नेपाल बनाउन नै सुरु नभएको बताएका छन्। बिहीबार संसदमा बोल्दै उनले दलहरुले नेपाल चलाउने मात्र गरेको र बनाउन सुरु नै नगरेका कारण नेपाल बन्न नसकेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काँग्रेस अब रचनात्मक प्रतिपक्षमा रहन्छः रमेश लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता समीकरण फेरिएसँगै आफ्नो पार्टी रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरु निर्णायक हुँदा रहेछन्- प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

बिहीबारकाे प्रतिनिधिसभा बैठकमा सम्बाेधनका क्रममा भत्किएकाे अघिल्लाे गठबन्धनबारे धारणा व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं