नागढुंगा सुरुङमार्गको बिरोध संसदमाः पानी संकटबाट गाउँलाई बचाउन सरकारसँग माग
नागढुंगा सुरुङमार्गले चन्द्रागिरी नगरपालिका १ र २ मा निम्त्याएको पानी संकटको विषय संसदमा पुगेको छ। यसअघि बिएल नेपाली सेवाले बस्तीमुनि नागढुङ्गा सुरुङ मार्गः मूलहरू सुकिसके, घरहरू चर्किन थाले शिर्षकमा स्टोरी गरेको थियो।
बिएल संवाददाता - काठमाडौँ