
बिएल संवाददाता
काठमाडौं
नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
कांग्रेस संसदीय दलको आइतबार बसेको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षकाे उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
२०७८ मा भएकाे राष्ट्रियसभा सदस्य निर्वाचनमा शर्मा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका थिए।
यही फागुन २० गतेदेखि राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद रिक्त छ। अध्यक्षको रिक्त पदका लागि यही २९ गते निर्वाचन हुँदैछ।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .