
बिएल संवाददाता
काठमाडाैं
नेपाली काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दैछ।
प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।
बैठक दिउँसो ३ बजे देउवा निवास, बूढानीलकण्ठमा बस्नेछ।
सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी मात्रै उपस्थित रहने छन्।
१ .
कोरियामा नेपाली कवि/कलाकार जीवन खत्रीलाई ‘रातो कार्पेट’
बिएल संवाददाता
-सियोल, दक्षिण कोरिया
२ .
पहिलो अमेरिकी नागरिक बने पोप
बिएल संवाददाता
-काठमाडौँ
३ .
४ .
५ .