आइतबार, १७ नोभेम्बर २०२४

कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरु बालुवाटारमा जुट्दै

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गरिने संसदीय समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन शीर्ष नेताहरुसहितको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शीर्ष नेताहरुले पनि टुङ्ग्याउन सकेनन् कार्यादेश, भाेलि फेरि बैठक बस्ने

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छानबिन समितिकाे कार्यादेश शीर्ष नेताहरुले टुङ्याउने

बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा शनिबार सम्पन्न बैठक सहमति नजिक पुगे पनि निष्कर्षमा भने नपुगेको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रले दमकमा एक लाख बिरुवा रोप्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ। सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सहकारी ठगी प्रकरण : छानबिन समितिकाे कार्यादेश बनाउने प्रयास आज पनि जारी रहने

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शनिबार) पनि बस्दैछ। बैठक सिंहदरवारस्थित कानून मन्त्रालयमा अपराहन्न ३ बजे बस्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यदलको बैठक फेरि अनिर्णित, अर्को बैठक शनिबार बस्ने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि छानबिन गर्न गठित कार्यदलको बैठक फेरि अनिर्णित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बालुवाटारमा प्रमुख दलका शीर्ष नेताको बैठक

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक तथा हितराज पाण्डेलगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसकाे अवराेधका कारण संसद बैठक स्थगित

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक सुरू हुनासाथ काँग्रेसका सांसदहरूले उठेर विराेध जनाएका थिए। काँग्रेसकाे अवराेधका कारण संसद बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय सरकारलाई बालेन भने– बाँदरले आफ्नो घर त बनाउँदैन, बनाएको पनि भत्काउँछ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले संघीय सरकारलाई लक्षित गर्दै बाँदरले आफ्नो घर पनि बनाउँदै अरुले बनाएको पनि भत्काउँछ भन्दै अर्ती उपदेश दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट, संसदकाे अवराेध खुलाउने विषयमा छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पाैडेलबीच भेटवार्ता भएकाे छ। दुईबीच शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कार्यादेशमा सहमति जुटाउने प्रयास जारी, आज पनि बैठक

सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज (शुक्रबार) पनि बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आजपा निकटको बुद्धिजीवी मोर्चाको काठमाडौँ उपत्यका कमिटी गठन

कमिटीको सचिवमा सुशिल महतो रहेका छन्। यस्तै सदस्यहरुमा गणेश शाह, भरत ठाकुर, शलेन्द्र बस्नेत, डा.सोनी महासेठ, डा.रञ्जन शाह, ई.दिनेश चौधरी, ई.लभ सिंह, ई.राजदेव शाह, ई.ओपिन्द्र राय, र्र्ई.रवि शाह रहेका छआम जनता पार्टी (आजपा) निकटको आम बुद्धिजीवी मोर्चाको काठमाडौँ उपत्यका कमिटी गठन भएको छ। सरोज महतोको अध्यक्षतामा गठन भएको कमिटीको इन्चार्जमा भरतप्रसाद साह रहेका छन्।न्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदको गतिरोध अन्त्यका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

बिहीबार बसेको सचिवालय बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ- राप्रपा

बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रेस स्वतन्त्रतामाथि हस्तक्षप गरेका सभापतिको बचाउमा रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सानेपामा

समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिरोहिया पक्राउबारे नेताहरूलाई नबोल्न रास्वपाको उर्दी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउकाबारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।बिएल नेपाली सेवासँग कुरा गर्दै रास्वपा स्रोतले माथिल्लो तहबाट सिरोहिया पक्राउबारे केही नबोल्न उर्दी भएको बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रचण्ड क्याबिनेटका धनी मन्त्री अर्याल, केही नभएका मन्त्री श्रेष्ठ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीमण्डलमा सबैभन्दा धनी मन्त्रीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल (डिपी अर्याल) देखिएका छन्। उनीसँग ४ करोड बढीको ठाउँठाउँमा जग्गा र २ करोड बढी नगद नै देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तीन उपप्रधानमन्त्रीको सम्पत्ति: रविसँग ८० तोला सुन, महासेठसँग दुई घर र श्रेष्ठसँग केही छैन

अहिलेको सरकारमा तीन जना उपप्रधानमन्त्री छन्। जसमध्ये सबै भन्दा बढी सम्पत्ति रवि लामिछानेको देखिएको छ। उनको घरमा ८० तोला सुनदेखि चाँदीका भाँडाकुडासमेत रहेको छ। उनले भरेको सम्पत्ति विवरणमा ८० तोला सुन र १५ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ