सभामुख घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गर्दै
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयकाअनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। सभामुखको सचिवालयकाअनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सहकारी ठगी प्रकरणकाे संसदीय छानबिन समितिकाे कार्यदेश टुङ्याउनका लागि कार्यदलकाे बैठक जारी छ। बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा केहीबेर अगाडि सुरु भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।
बिएल संवाददाता - काठमाडाैं
सत्ता गठबन्धन र प्रतिपक्ष नेपाली काँग्रेसबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै गृहमन्त्री लामिछाने पदबाट राजीनामा दिनुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। लेखककाअनुसार छानबिन समितिको कार्यादेश (टिओआर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय मुक्ति क्रान्तिले गत फागुन १४, १५ र १६ गते काठमाडौँमा भएको विशाल प्रदर्शन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै अर्काे चरणका कार्यक्रमहरु घाेषणा गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद संचालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको संदेश दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सत्तारुढ दलका शीर्ष नेताहरु छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे।
बिएल संवाददाता - काठमाडाैं
नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौंथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताए।
बिएल संवाददाता - काठमाडाैं
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे।
बिएल संवाददाता - विराटनगर
सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रतिनिधिसभा नागा/जाेगी भेला हुने कुम्भ मेलाजस्तै भएकाे टिप्पणी गरेका छन्। किरातीले काठमाडाैँमा शनिबार बिहान एक रेडियाेमा अन्तर्वार्ताकाे क्रममा यस्ताे टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूलाई छलफलका लागि बोलाएको बैठक स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
यादवले शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपा नेपालबाट अलग भएर गएका नेता कार्यकर्तालाई पार्टीको मुलधारमा फर्किन आव्हान गएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘भिडन्त भएन, कांग्रेसहरुले उत्ताउलोपन देखाएर हामी बसेको ठाउँमा आएर मन्त्रीको रोभित्र छिर्ने, म बसेको ठाउँमा आउने अनि अनेक अपशब्द बोल्ने। यो खालको सभ्य व्यवहार भएन। म आफ्नो ठाउँमा बसेको थिएँ। सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ।
बिएल संवाददाता - काठमाडौं
आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए। कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष निकालेकाे हाे। त्यस्तै बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको बैठक दिउँसाे २ बजे बस्ने भएको छ। आज बिहान ११ बजे बस्ने भनिएकाे बैठक २ बजेका लागि सारिएको हो। सत्तारुढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि बैठक सारिएको हो।
बिएल संवाददाता - काठमाडौं