मोदीको शपथ ग्रहणमा नयाँदिल्ली जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।
बिएल संवाददाता - काठमाडौं
संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजबाट बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले मागेको विश्वासको मत अपुगे भएपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो।
बिएल संवाददाता - काठमाडौँ
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ। समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ। विकास र समृद्धिमा फड्को मार्नुपर्दछ।’
बिएल संवाददाता - कास्की
पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो।
बिएल संवाददाता - काठमाडौं
मन्त्री श्रेष्ठले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं
लोकसभा चुनाव नतिजा घोषणा भएसँगै उनले राष्ट्रपति द्रौपदी मुर्मूलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। आगामी जुन ८ मा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह हुने तयारी छ। मंगलबार राति चुनाव आयोगले लोकसभा चुनावको अन्तिम नतिजा घोषणा गरेको थियो। यो नतिजअनुसार ‘चार सय पार’को लक्ष्य लिएर मैदानमा ओर्लिएको मोदीको पार्टी भाजपा एक्लैले देशभरि २४० सिट जितेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्नुपर्ने बताएका छन् ।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली रहेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वाथ्यकर्मीले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ।’
बिएल संवाददाता - कास्की
लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
चुनावी प्रक्षेपण कम्पनी ‘इन्डिया टुडे- एक्सिस माइ इन्डिया’का निर्देशक रहेका यादव अहिले हरेक टेलिभिजन च्यानलहरूमा ‘माफी’ माग्दै रोइरहेका छन्। भारतीय जनता पार्टी र उनको गठबन्धन एनडिएले यो चुनावमा ४ सय सिट नघाउने घोषणा यो एक्जिट कम्पनीले गरेको थियो। भाजपा पनि यही ‘चार सय पार’को नारा लिएर चुनावमी मैदानमा थियो।
बिएल संवाददाता - काठमाडौं
‘नेताहरू जेल बसेको कुरालाई तपाईंले मजाक बनाउनुभयो, हामीलाई दुख लागेकाे छ। तिनै नेताहरू जेल बसे, चाहे केपी ओली, शेरबहादुर देउवा, प्रचण्डजी, माधव नेपालजी हाेस्, चाहे अशोक राईजी, उपेन्द्र यादव, महन्थ ठाकुर जो अग्र भागमा आज यो संसदमा हुनुहुन्छ, उहाँहरुले नै जेल बसेर, अनि उहाँहरुका उत्ताराधिकारी हामी लोकतान्त्रिक आन्दोलनमा लागेर यो व्यवस्था ल्याएका हौँ। त्यसवापत आज काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) तपाईं हुनुभएको छ। अनि ती नेताहरुको जेल बसाइलाई तपाईले आज मजाक उढाउने?’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रारम्भिक मत गणनामा बिजेपी नेतृत्वको एनडिए गठबन्धन र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबीच कतिपय स्थानमा टक्कर परिरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट चुनाव लडेका थिए। सुरुवातमा पछि परेका मोदी अहिले भने मत परिणाममा अघि अघि छन्। बिजेपीको निर्णायक सिट रहेको उत्तर प्रदेशमा पनि दुबैबीच कडा टक्कर छ।
बिएल संवाददाता - काठमाडौं
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ।
बिएल संवाददाता - काठमाडौँ
प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले देशमा बेरुजुको अवस्था डरलाग्दो भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले आर्थिक अनुशासन र वित्तीय जवाफदेहीतामा मूलुक गम्भीर संकटमा भएको बताए।
बिएल संवाददाता - विराटनगर
एमालेले यो निर्णय परिवर्तन नगर्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा पेस गरेको नीति तथा कार्यक्रमप्रति भने आफूहरुको स्वामित्व रहेको बताउँदै नेता रावलले पत्रकार सम्मेलनमा भने, ‘अब बजेट कस्तो आउँछ त्यसका लागि दबाब बनाउँदैछौँ।’
बिएल संवाददाता - सुदूरपश्चिम
मेरो लागि पद ठूलो कुरा होइन। प्रधानमन्त्री मेरो प्राथमिकताको विषय होइन। मेरो निम्ति प्राथमिकताको विषय भनेको जनता हो, देश हो। त्यसैले देश र जनताको हितमा हामीले आफूलाई समर्पित गर्नुपर्छ। त्यसकारण मैले के पाउँछु के पाएँ भन्ने विषयलाई केन्द्रविन्दुमा राख्ने हैन। मेरो सोच पनि त्यस्तो छैन। म पदका लागि मरिहत्ते गर्ने मान्छे पनि हैन। पदकै निम्ति जन्मेको र पदकै निम्ति मर्ने पनि हैन।
बिएल संवाददाता - काठमाडौं
साेमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीसँग छलफलमा गरेका हुन्। तीन नेताबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको बजेटलगायतका विषयमा छलफल भइरहेको बताएइएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .