आइतबार, १७ नोभेम्बर २०२४

प्रतिनिधिसभा बैठक दुई दिन स्थगन गर्ने निर्णय

सभामुख देवराज घिमिरेसहित उनको सरकारी निवासमा संसद्मा प्रतिनिधित्व गरेका मुख्य दलका प्रमुख सचेतकहरूसँग आज बिहान भएको बैठकले बजेट पुस्तिकामा उल्लिखित विविध विषयमा सांसदहरूलाई अध्ययनका निम्ति पर्याप्त समय उपलब्ध गराउन दुई दिन प्रतिनिधिसभाको बैठक  नगर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटबारे छलफल हुनेछ। आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानेछन्। प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भारत जानुअघि प्रधानमन्त्री भेटे राष्ट्रपति

राष्ट्रपति भवन शितल निवासमा आज (शनिबार) भएको भेटमा प्रधानमन्त्री दाहालले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराएकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुरा भएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैदेशिक रोजगारको ठगी धन्दामा नेताहरुकै संलग्नत छ: प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले विदेश श्रमका लागि गएका श्रमिकको कुनै कारण हत्या भएको त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कम्युनिस्ट पार्टीमा अवसरवाद मौलाएको छ- झलनाथ खनाल

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’बिना कम्युनिस्ट पार्टीहरू टिक्न नसक्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एमालेलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्‍याउनुपर्छ: ओली

एमालेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनको उद्घाटनसत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकका राजनीतिक स्थायित्वसहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्‍याउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘प्रधानमन्त्री जाने दिन राजदूत फिर्ता संयोग कि नियत?’

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघसम्म सरकार ढाल्ने चेतावनी दिएका गगनले बाेली फेर, भने- ८४सम्मै प्रतिपक्षमा रहन्छाैँ

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका– ३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म काँग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रामको जन्म अयोध्यापुरीमै- ओली

एमाले चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

पाण्डे सर्वोच्च अदालतको परमादेशपछि जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार पाण्डेले २८ गते विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो समीकरण टुट्यो भने देशमा राम्रो हुनेवाला छैन: ओली

‘सात प्रदेश र केन्द्रमा कसैको पनि बहुमत छैन, यसले अस्थिरता जन्माउँछ। यस स्थितिमा कोही पनि रमाउने र खुसी हुने कुरा छैन’, उनले भने, ‘संवैधानिक र कानुनी व्यवस्थाका कारण कोही कसैको पनि बहुमत आउने स्थिति छैन, यसर्थ राष्ट्रिय दृष्टिकोणका साथ अघि बढ्नुपर्ने आवश्यकता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नैतिक अधिकारको सम्मान गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्छ: राष्ट्रपति

उनले भने, ‘मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफल जरूरी छन्। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीको ‘सपथ’ हेर्न को-को पुग्दैछन् भारत?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको सुरुवात भव्य देखाउने तयारी गरेका छन्। सन् २०१४ देखि लगातार भारतीय सरकारको नेतृत्व गर्दै आएका मोदीको पार्टी भारतीय जनता पार्टी र उसका सहयोगी दलहरू मिलेर बहुमत पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपा नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

‘२०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने कांग्रेस तयार छ’

सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं