कर्मचारीको अवरोधपछि संसदको बैठक स्थगित
संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं
संसद् सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रतिनिधिसभाको बैठक चलिरहेको बेला कर्मचारीहरूले असहयोग गरेपछि बुधबार बैठक स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो। रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन्। २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो।
बिएल संवाददाता - काठमाडौं
बाराको परवानीपुर–५, बहुअरीस्थित धर्मशालामा बुधबार बारा क्षेत्र नं. ४ को प्रतिनिधि चयन गर्ने भनिएको थियो। प्रतिनिधि छनौट प्रक्रिया अन्तरगत मंगलबार नै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने थियो। तर मतदाता नामावली नै सार्वजनिक नगरी र उम्मेदवारी दिने मौका नै नदीई मनोमानी रुपमा प्रतिनिधि छनौट गरिएको छ।
बिएल संवाददाता - कलैया
कांग्रेसले शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ। त्यसअघि २ बजे संसदीय दल कार्यससमितिको बैठक बस्ने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
राजीनामा पत्रलाई २०८४ काे चुनावसम्म सुरक्षितै राख्न आग्रह गर्दै उनले भने, 'बरु एउटा सुझाव दिन मन छ मलाई, राजीनामा पत्रलाई प्लास्टिकको टेप नै बनाएर राख्नुस् र २०८४ सम्मकाे चुनावअगाडिसम्म खल्तीमा राम्रोसँग राख्नुस् भन्ने मेरो आग्रह छ।’
बिएल संवाददाता - काठमाडौं
‘पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नवीकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिका हैसियतमा सुविधा लिन मिल्छ/मिल्दैन? राज्यले त्योबारे के सोचेको छ, सरकारले त्यसकाे जवाफ दिओस्। संविधानमा के व्यवस्था छ, त्याे सरकारले जवाफ दिओस्', उनले भने।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा बैठक बस्दै छ। बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन्। आज प्रतिनिधि सभा बैठकमा गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन्। सांसद केसीले प्रहरी ऐन विपरित प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुपर्यो ? भनि गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे।
बिएल संवाददाता - काठमाडाैँ
साेमबार बसेकाे प्रतिनिधिसभाकाे बैठकमा बाेल्दै काँग्रेस सांसद प्रदीप पाैडेलले राष्ट्रपति रामचन्द्र पौडेलकाे जर्मन भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँमा आजदेखि सुरु भएको ‘आइडिए (अन्तर्राष्ट्रिय विकास संघ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
बालुवाटारमा आज साँझ भएको भेटमा उनीहरूबीच नेपालको विकास र विश्व बैंकले नेपाल पुर्याउँदै आएको सहयोगलगायत विविध विषयमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
अध्यक्ष नेपालले पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताको सामूहिक छलफलबाट दस्तावेज निर्माण गरिएकाले पार्टीभित्र वैचारिक मतभेद नरहेको प्रष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आइतबार स्वागत समारोह आयोजना गरेको छ । सो समारोहमा उनले एकचोटीको नेपाली सधैँको नेपाली रहेको धारणा व्यक्त गर्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे । 'जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु', राष्ट्रपति पौडेलले भने ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार बसेको संवैधानिक परिषद्काे बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
कतिपय सन्दर्भमा कर्मचारीतन्त्रका समस्याले पनि असन्तुष्टि आएका हुन सक्छन् तर सत्ता समीकरणमा कुनै समस्या आएको परिस्थिति होइन। हामी देखिएका समस्याका विषय लुकाउनु हुँदैन, बाहिर ल्याउनुपर्छ, हामीसँग आफ्ना कामकै सवालमा असन्तुष्टिका विषय छन्। हामीले जनताका अपेक्षाबमोजिम अझै काम गर्नुपर्छ। त्यसकारण यस्ता विषय आएका हुन्।
बिएल संवाददाता - काठमाडौं
महिन्द्ररायसहित गंगानारायण श्रेष्ठ, रमेश प्रसाद यादवलगायतका सदस्यहरु पार्टीको सदस्यबाट हटाएकाे नेसपाले एक परिपत्र जारी गरेर जानकारी गराएकाे छ। पार्टीको पदाधिकारी तथा केही सदस्यहरु पार्टीको विधानविपरीत गतिविधिमा लागेकोले हटाइएकाे नेसपाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित प्रसिद्ध शक्तिपीठ अम्बिकेश्वरी मन्दिरमा शनिबार राति श्रृङारिक आरती गरिँदै । मन्दिरमा हरेक शनिबार श्रृङारिक आरती गरिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा भाग लिदै डा. वाग्लेले बजेटका लक्ष्य र उद्धेश्य स्पष्ट भएपनि कार्यान्यवन चुनौती पूर्ण रहेको बताएका हुन् । मन्त्रालयगत छलफलमा भाग लिदै डा. वाग्लेले उर्जा क्षेत्रमा कार्यक्रम राम्रो भएपनि बजेट कम भएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले जलाशय आयोजनामा ध्यानकेन्द्रित गर्नुपर्नेमा खहरे खोलामा उर्जा परियोजना केन्द्रित गर्दा विद्युत उत्पादनको सन्तुलन नमिलेको बताए । उनले संघीय मामिला मन्त्रालयमा पोषण र खानेपानी र भवन निर्माणको कार्यक्रम समावेश गरिएको प्रति आफु रनभुल्लमा पारेको बताए । डा. वाग्लेले अर्थमन्त्रालय अन्तर्गत नयाँ चरणको आर्थिक सुधारमा विशेष ध्यान केन्द्रित गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
बिएल संवाददाता - बुटवल
काठमाडौँ, २ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .