आइतबार, १७ नोभेम्बर २०२४

४ बजेकाे संसद बैठकबाट सहकारी प्रकरणकाे छानबिन समिति पारित हुन्छ: काँग्रेस

‘४ बजेकाे प्रतिनिधिसभाकाे बैठकमा कार्यादेशसहितकाे त्याे सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुन्छ। र, हामी हाम्राे तर्फबाट समितिमा बस्ने माननीय सदस्यकाे नाम ३ बजेसम्ममा संसदकाे सचिवालयलाई दिइसक्छाैँ’, लेखकले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: आज छानबिन समिति बन्ने, कार्यादेशलाई अन्तिम रुप दिन कार्यदल बैठक बस्दै

कार्यादेशलाई अन्तिम रुप दिन आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलकाे बैठक बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देउवाले बाेलाए विपक्षी दलकाे बैठक

आज बिहान १० बजे बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलको कार्यकक्षमा बस्ने गरी सभापति देउवाले प्रतिपक्षी दलहरुको बैठक बोलाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज बजेट सार्वजनिक गरिँदै

संसदको अवरोध जारी रहेको बेला आज बजेट वक्तव्यका लागि दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसका नेताहरू बालुवाटारमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कांग्रेसका नेताहरू बालुवाटार पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरीबन्धु प्रकरणमा एमालेलाई कांग्रेसको जवाफ- ओलीले काँग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेका हौँ

महामन्त्री शर्माले भने, ‘सर्वोच्च अदालतले गिरीबन्धु प्रकरणमा पूर्ण फैसला दिएपछि कांग्रेस चुप नै थियो। तर यसको पहिलो प्रतिक्रिया, दमदार प्रतिक्रिया, आक्रामक प्रतिक्रिया अध्यक्ष ओलीकै थियो। उहाँले कांग्रेसले ५१ बिघा बेचेर कमिसन खायो भन्नुभयो। उहाँले आरोप लगाउन संविधानले छुट दिने, प्रतिवाद गर्न उहाँलाई सोध्नुपर्ने?'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले भन्यो- मध्यावधि चुनाव हुनसक्छ

‘आगामी दिनमा जुनसुकै बेला हुनसक्ने मध्यावधि निर्वाचन र स्थानीय तहकोसमेत निर्वाचनलाई ध्यानमा राखेर हामीले पार्टीका संगठन र संरचनाहरूलाई सुदृढ बनाउने निर्णय गरेका छौं’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले भन्याे- कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता नलिए हामी प्रतिवादमा उत्रिन्छौँ

‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले, अभिव्यक्तिहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ’, उनले भने, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सदनदेखि सडकसम्म पुगेको प्रतिपक्षलाई निरन्तर उपेक्षा

प्रतिपक्षले वेल घेराउ गर्दै संसद अवरुद्ध गरेपनि सरकार भने प्रतिपक्षलाई पेलेरै अगाडी बढ्ने मनसायमा छ। प्रतिपक्षको अवरोधकैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७ गते संसदबाट विश्वासको मत लिए। १३ गते आइतबार संसद अवरुद्धकैबीचमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भयो। जसले संसदमा प्रतिपक्षको आवाज दबाउन खोजेको सरकारमाथि आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गराउन दबाब दिने उदेश्यले बृहत भेला गर्दै आजपा

भेलामा वीरगञ्ज उधोग वाणिज्य संघ, वीरगञ्जका उधोगी व्यापारी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, बारा र पर्साका जनप्रतिनिधिहरुलगायतको विशेष सहभागिता हुने आजपा केन्द्रीय कमिटीका सचिव बाबुराम कौशीकले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

शान्ति प्रक्रियालाई चाँडो टुङ्गोमा पुर्‍याऔँः उपाध्यक्ष सापकोटा

उपाध्यक्ष सापकोटाले नेपालको पत्रकारितामा कृष्ण सेनको योगदान अमूल्य रहेको चर्चा गर्दै उनको न्यायका लागि सिङ्गो पत्रकारिता जगत लाग्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेकाे सरकारकाे रवैया निरङ्कुशतातर्फ उन्मुख छ: गगन थापा

पञ्चायमा पनि अहिलेकाे सरकारले जस्ताे प्रेसकाे विषयवस्तुमा अंकुश लगाउने काम नगरेकाे सम्झिए।  साथै थापाले सहकारी ठगी छानबिनमा संसदीय समितिकाे कार्यादेश काँग्रेसले भनेकै सरह बन्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहान देउवा निवास पुगेर सहमतिको प्रयास गरेको छु, भोलिसम्म समझदारी बन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले भने, ‘मैले बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर उहाँसँग भेट गरी सहमतिको प्रयास गरेको छु। आज नभए भोलिसम्म बजेट संसद्बाटै ल्याउने गरी सहमति र समझदारी बन्ने विश्वास छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तामा पुगेपछि गृहमन्त्रीले अर्कै आवाज बोल्नुभयाे: ज्ञानबहादुर शाही

गृहमन्त्री रवि लामिछानेको बोली फेरिएको भन्दै प्रवक्ता शाहीले भने, ‘प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नु हुँदैन। त्यसैले सबैलाई समानरूपमा कानुन लागू हुनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शान्ति प्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ: मन्त्री शर्मा

‘शान्ति प्रक्रियाका बाँकी काम अहिलेसम्म पनि टुङ्गोमा नपुग्नु दुःखको कुरा हो, ती शीघ्र टुङ्ग्याउनुपर्छ र पुर्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ’, उनले भनिन्। शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उनले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई प्रधानमन्त्रीकाे आग्रह- सदनको काम कारबाहीलाई सहज बनाइदिनुस्

प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादीले महाधिवेशनसम्बन्धी दस्तावेज सबै जिल्लामा पठाउने

कम्युनिष्ट पार्टी स्थापनाको करिब ७५ वर्षको अनुभवमा आधारित भएर पार्टी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, शोषण र उत्पीडन, सैनिक, जातीय, भाषिक र सामाजिक विभेदका साथै वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा गरी राजनीतिक दस्तावेज तयार पार्नुभएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवालाई फकाउन बूढानिलकण्ठ पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहकारी ठगीविरुद्ध काँग्रेसले विरोध प्रदर्शन गर्दै

काँग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज काँग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं