आइतबार, १७ नोभेम्बर २०२४

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित

त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाह पञ्चमी:  नेपालले रंगाउन नसकेको एउटा सांस्कृतिक सेतु

संघीय सरकारका तर्फबाट यति भव्य कार्यक्रमलाई महत्वका साथ नलिइएको आभाष हुन्छ। राज्यका उच्च तहबाट दुई देशबीचको सेतुका रुपमा रहेको यो पर्वलाई व्यवस्थित गर्न खासै चासो नदिइएको स्पष्ट देख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

स्वास्थ्यकर्मीमाथि जातीय विभेद भन्ने हल्ला भ्रामक

खास विषय के हो? बिएल नेपाली सेवाले बुझ्दा यी सबै खबर भ्रामक भएको पाइएको छ। कलाकार तथा अभियानता हिरा बिजुली नेपालीले यी सबै खबर भ्रामक भएको भन्दै यस किसिमको सूचना प्रवाह नगर्न आग्रह गरेकी छिन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

मलेसियामा साथीको हत्या गरी फरार रहेका नेपाली युवक पक्राउ

उनले भने, ‘साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी निकायमा दोभाषे राख्छौँ: मुख्यमन्त्री कार्की

प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

बालेनलाई प्रचण्डकाे प्रश्न- उपत्यकाभित्रकाे समस्या समाधानका लागि सिंहदबारमा कतिपटक बैठक भयो? (भिडियाे)

उनले भने, ‘अघि बालेन्द्रजी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नीसँग पनि अलिअलि इरिटेसन हुन्छ। आफूले भन्ने कुरा जेजे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्नी गर्नहुन्न। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० दिने भ्रमणका लागि सांसदहरूको टोली चीन प्रस्थान

भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आठबिसकोटका चार हजार भूकम्प प्रभावितलाई पहिलो किस्ता

लाभग्राहीको खातामा रु २५ हजारका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत रु २५ हजारका दरले लाभग्राहीलाई रु १० करोड ७० लाख ५० हजार खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

के ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई विष खुवाइएको हो?

‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भर्ना भएपछि उनका बारेमा विभिन्न आशंकाहरू उत्पन्न भएका छन्। कतिपय सञ्चारमाध्यमहरूले उनलाई विष खुवाइएको भनेर समाचारहरूमा उल्लेख गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिए। समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने उनले बताए। यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताए। ‘हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ’,

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर (चितवन)

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग

रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पालाई पूर्वविद्यार्थीद्वारा रु दुई लाख सहयोग रकम हस्तान्तरण गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

तमोरको पुल बाह्र वर्षदेखि अधुरै

तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ। पुल निर्माणले गति लिन सकेको छैन। उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन।

बिएल संवाददाता

बिएल संवाददाता - म्याङलुङ

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

अहिलेसम्म पश्चिम बागलुङका छ पालिकामा एउटा पनि विद्युतीय शवगृह थिएन। कसैको मृत्यु भयो भने टाढा रहेका परिवारका सदस्यले मुख हेर्ने इच्छा हुँदाहुँदै पनि दाहसंस्कार गरी हाल्नुपथ्र्यो। दुई/तीन दिनसम्म राख्नु परे जिल्ला सदरमुकामस्थित धौलागिरि अस्पतालमा ल्याएर राख्नुपर्ने बाध्यता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

सहकारी पीडित धर्नामा

सङ्घीय सरकारको सहकारी विभाग र बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाले दिएको निर्देशनअनुसार बचत फिर्ता नगर्ने सहकारीका पीडितले धर्ना र विरोध प्रदर्शनलाई जारी राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कुवेतका अमिरको निधनमा शोक

कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सरकारले गहिरो दुःख व्यक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बारामा गाँजाखेती नष्ट

बारामा प्रहरीले एक बिगाह १३ कट्ठा जग्गामा अवैध रुपमा गरिएको गाँजाखेती नष्ट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

मन्त्री रिजालसँग राजदूत म्याकेको भेट

वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याकेले शिष्टाचार भेट गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

काठमाडौंबाट ‘चुरोट–सूर्ती’ हटाउने प्रयासमा जहिल्यै पनि अदालत बाधक

तर, महानगरको यो कदम दुई दिन टिकेन। उच्च अदालत, पाटनले मंसिर २९ गते महानगरले धुमधामका साथ २९औं महानगर दिसव मनाइरहँदा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक नलाउन उर्दी गर्‍यो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं