आइतबार, १७ नोभेम्बर २०२४

रुकुम(पश्चिम)मा ट्रयाक्टर दुर्घटना: श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु

आठबीसकोट– ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो। ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहनेछ आजकाे माैसम?

अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘फ्रि बिजुली र फ्रि पानी’ कार्यक्रमअन्तर्गत् मौलापुरकी मेयर साहले बुझाइन् २ करोड ६६ लाखको चेक

मौलापुर नगरपालिकाकी मेयर रीना साहले यो आर्थिक वर्षको हालसम्मको २ करोड ६६ लाखको चेक नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई बुझाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रौतहटबाट निजगढतर्फ आउँदै गरेको बा९७प ९४४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१ प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपति विकास कोषमा राजसंस्थादेखि नै नियुक्त भएका १०० बढी सल्लाहकार खारेज

राजसंस्थादेखि नै विभिन्न समयमा नियुक्त भएका एक सय बढी सल्लाहकार खारेज गरिएका पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएईबाट काठमाडौँ आएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला

बुधबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

नियुक्त हुनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुरक्षण मुद्रणसम्बन्धी भरपर्दाे र गुणस्तरीय सेवा स्वदेशमै दिन सकिन्छ: मन्त्री शर्मा

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचारधीन सुरक्षण मुद्रणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै मन्त्री शर्माले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सुरक्षण मुद्रणका कामलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै यसका लागि कानुन बनेपछि बेग्लै संयन्त्र खडा हुने जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अझै कायम छ धामी–झाँक्री प्रथा

गाउँमा स्वास्थ्य चौकी, पालिकामा पालिकास्तरीय अस्पताल र जिल्ला  अस्पतालमा पनि निको नभएका बिरामी धामी–झाँक्रीले निको पार्ने गरेको भन्दै उनीहरूप्रतिको विश्वास बढेको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - मन्थली (रामेछाप)

उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छ: अर्थमन्त्री

सरकारले अनुदान दिएर मात्र समस्याको समाधान ननिस्कने मन्त्री डा महतको भनाइ थियो। 'व्यवस्थापनमा ध्यान दिनु पर्यो, यहाँ काम गर्ने श्रमिकले पनि जिम्मेवारीवोध गर्नुपर्यो। कसैले पनि जिम्मेवारीवोध नगर्दा यो अवस्था सिर्जना भएको हो। विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ', उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सभा निर्वाचनमा २ हजार ४७ जना मतदाता

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ। त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १ हजार ४ सय ९८ जनाको नामावली स्वीकृत गरेको आयोगले जनाएको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा ट्याक्टरबाट खसेर किशाेरीको मृत्यु

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१८ प्रगति टोलमा बस्दै आएकी १७ वर्षीया माया घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

‘नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७–७८ मा ८२, २०७८–७९ मा एक सय सात जना र २०७९–८० मा एक सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको छ’, उनले भने। गत आवमा भेटिएका एक सय २० जना एचआइभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु (नवलपरासी)

त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा

उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वर्ल्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले ताेक्याे उखुको न्यूनतम खरिद मूल्य

मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वमन्त्री न्यौपानेको निधन

मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाको नाम अनुमोदन

समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं