शनिबार, १६ नोभेम्बर २०२४

‘शेयर खरिद-बिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

शेयर खरिद-बिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य, ५ दिनसम्म अस्पतालमै राखिने

अस्पतालका चिकित्सक डा अरुण मास्केसहितको टोलीले अवरोध रहेको मुटुको भागमा गए राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको गृह मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गर्छौं: प्रधानमन्त्री प्रचण्ड

‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले रू एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहेका दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान् युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार  र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

प्रधानमन्त्रीले लिए उपप्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्रोत नखुलेको रकमसहित पक्राउ

काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धुलिखेल

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। 'करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु', सामाजिक सञ्जालमा उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुरे दोहन तथा वन फडानी नियन्त्रण गर्न माग

चुरे क्षेत्रबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन तथा वन फडानी गरी काठ तस्करी हुने गरेको भन्दै नेपाली कांग्रेस सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामार्फत प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

गृहमन्त्री नारायणकाजी अस्पताल भर्ना

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ। मंगलबार बेलुकी गंगालाल हृदय केन्द्र बाँसबारीमा उनको शल्यक्रिया गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव

 गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

सञ्चार मन्त्रालयले भन्यो–एनसेल खरिदबिक्रीमा अनियमिता पाइए कारबाही हुन्छ

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सडक कालोपत्र गर्न माग गर्दै तीन दिनदेखि प्रदर्शन

चाँगुनारायण नगरपालिका–२ दुवकोटका बासिन्दाले तीन दिनदेखि लगातार सडक कालोपत्रको माग गर्दै सडकमै प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जुवातास खेलिरहेका १४ जना पक्राउ

टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपाली समाज टेक्सासको नेतृत्वका लागि दुई प्यान भिड्दै 

निर्वाचन आगामी डिसेम्बर १६ मा ब्यालेटबाटै गरिने जनाइएको छ। आउँदो दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र पूर्व महासिचव कमल सत्यालको उम्मेदवारी परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'उत्पादन वृद्धि गर्न माटोलाई गुणस्तरीय बनाउनुपर्छ'

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले विभिन्न प्रकोपका कारण माटोको उर्बरा घट्दै गएकाले माटोलाई शतप्रतिशत शुद्ध बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोती घटनाः २३ जनालाई जन्मकैदको फैसला

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएकोघटनमा २३ जनालाई जन्मकैदको फैसाला सुनाएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य स्वयंसेविकाको गुनासो– ‘हामीलाई राज्यले हेला गरेको छ’ 

स्वास्थ्य स्वयंसेविकाहरुले राज्यले आफुहरुको सम्मान नगरेको गुनासो गरेका छन्। २०औँ राष्ट्रिय महिला समुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुरमा एक महिलाद्वारा घाँटी थिचेर श्रीमानको हत्या

त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीले उनकाे ६० वर्षीय श्रीमान श्याम कुमार राईको घाँटी थिचेर हत्या गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

भ्रष्टाचार मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-३ बस्नेहरु ४९ वर्षीय मणिराज दाहाल, ६३ वर्षीय कुमार बहादुर कटुवाल, ६३ वर्षीय टिकाराम अधिकारी, ३७ वर्षीय देवराज नेपाल र सोही महानगरपालिका-४ बस्ने ६४ वर्षीय नयराज नेपाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ