पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम सर्वसम्मत
संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
संसद् संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्।
बिएल संवाददाता - काठमाडौँ
उनी भन्छन्, ‘किन हो आजकल त हिमपातसमेत बेमौसममा हुन्छ। समयमा हिमपात हुनै छाड्यो। यसले यहाँ धेरै असर गरेको छ। समयमा हिउँ नपर्दा नै होला हिमाल नाङ्गिन थालेका छन्। हिउँ पनि माथि माथि सरेको जस्तो लाग्छ।’ उनलाई बिस्तारै मनाङको स्थानीय स्तरको व्यवसाय पूर्ण रुपमा लोप नै हुन्छ कि भन्ने त्रास बढेको उनी बताउँछन्।
बिएल संवाददाता - मनाङ
पुँजीवादी संस्कृतिको प्रभावले स्वदेशी संस्कृति लोपोन्मुख हुँदै गएकाले जनताका मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरब बढाउन सकिने उनले बताए।
बिएल संवाददाता - काठमाडौं
‘मैले प्रधानन्यायाधीशको पदभार सम्हालेको छोटो अवधिमा अहिले सुधारका स्पस्ट सङ्केत देखिन थालेका छन्’, उनले भने, ‘मेरो न्यायपालिकामा प्रवेश शाखा अधिकृतदेखि सुरु भएकाले न्यायका क्षेत्रमा भएका समस्यालाई बुझ्दै आएकाले सुधार गर्न सकिन्छ भनेर लागेको छु।’
बिएल संवाददाता - गोरखा
रास्वपाका सांसदले आज परराष्ट्रमन्त्री एनपी साउदलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्यालेस्टाइनी समूह (हमास)को नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्नसमेत माग गरेको हो।
बिएल संवाददाता - काठमाडौं
रामेछापको मन्थली नगरपालिका-१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन्। उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाए।
बिएल संवाददाता - मन्थली (रामेछाप)
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकले एनसेलको शेयर खरिद-बिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बाेलाएर छलफल गर्ने निर्णय गरेकाे छ।
बिएल संवाददाता - काठमाडौं
छलफलमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराईले नेपालको कृषि अनुसन्धान प्रणाली, नार्कले विकास गरेका कृषि प्रविधिहरु, अनुसन्धानयोग्य समस्याहरु, भावी कार्यदिशा एवम् सिचुवान एकेडेमी र नार्कबीच समन्वय र सहकार्य हुनसक्ने सम्भाव्य विषयहरुबारे आफ्नो धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं
रसुवाबाट काठमाडौँतर्फ आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कोर्पियोबाट २ किलो सुनसहित ३ जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता -
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट अवैध रुपमा भित्रिएको सुनबारे छानबिन गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति गठन गरिरएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
प्रधामन्त्री दाहालले आज धनगढी विमानस्थलमा हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुवासँग पनि भेटघाट गरे। भेटमा प्रधानमन्त्री दाहालले विपीनको रिहाइका लागि सरकारले प्रयास गरिरहेको बताए।
बिएल संवाददाता - कैलाली
आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले राससलाई जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
‘पक्की पुलले यहाँ पर्यटकको आवागमनलाई बढाएको छ। पछिल्लो समय पुल अवलोकनका साथै तस्वीर र भिडिओ खिच्नेको भीडभाड लाग्छ’, उनले भने, ‘पुल हेर्न भारतबाट पनि पर्यटक आउने गर्छन्।’
बिएल संवाददाता - कञ्चनपुर
त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ।
बिएल संवाददाता - दमौली
आफ्नो विकट क्षेत्रमा दुई जिल्ला जोड्ने कालोपत्र सडक सञ्जालले छोएपछि धनकुटाको साविक ताँखुवा, तेलिया र परेवादिन गाविस हाल छथरजोरपाटी गाउँपालिकाका नागरिक हर्षित भएका छन्।
बिएल संवाददाता - धनकुटा
मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ। भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन्।
बिएल संवाददाता - चितवन
]त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ