शनिबार, १६ नोभेम्बर २०२४

उपनिर्वाचनका लागि आचारसंहिता तयार, कसलाई लागू हुन्छ?

चुनाव सम्पन्न नहुन्जेलसम्म आचारसंहिता लागु हुने निर्वाचन आयोगले जनाएको छ। ‘निर्वाचन आचारसंहिता लागु भएको जिल्लाको निर्वाचन हुने स्थानीय तहबाहेक अन्य क्षेत्रमा निर्वाचन आचारसंहिताले निषेध गरेका कार्य गर्नु गराउनुपरेमा निर्वाचन आयोगलाई पूर्वजानकारी दिई निकास भएबमोजिम गर्न सकिनेछ,’ आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

३२ नम्बर म्याजिक नै हाे, यसपछिकाे सरकार हाम्रै हुन्छ- प्रचण्ड

शनिबार माओवादी केन्द्र काभ्रे-काठमाडौँ सम्पर्क समन्वय समितिको चौथो भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले उक्त शब्द फेरि दाेहाेर्याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन

विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ती जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु आभियन्ताहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

झाँसी अस्पतालमा आगलागी, १० जना शिशुकाे मृत्यु

भारतकाे उत्तरप्रदेशको झाँसीस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा नवजात शिशु रहेकाे भारतीय संचारमाध्यमले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ: प्रचण्ड

शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामुदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेकाे समाचार संकलनमा रोक, पत्रकारमाथि प्रहरीले गर्‍यो दुव्र्यबहार

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापित रवि लामिछानेसँग सम्बन्धित रहेर समाचार संकलन गर्न रोक लगाएको छ। सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्की अगाडी समाचार संकलन गर्न रोकियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राज्यमन्त्री तामाङलाई विश्वप्रकाशले भने- तपाईंकाे कम्पनी कालोसूचीमा परेको कुरा स्पष्ट पार्नुपर्छ

उनले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ। यसमा उहाँले स्पष्ट पार्नुपर्छ। यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ। उहाँ आवद्ध एउटा संस्था कालोसूचीमा भन्ने विवरण आएको छ। उहाँको ध्यानाकर्षण गम्भीर रुपमा गराउन जरुरी छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्यमीलाई तर्साउने र गाली गर्ने अनि ताली पाउने कार्यलाई निरुत्साहन गर्नुपर्छ: प्रधानमन्त्री

उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्ता एमाले, सडकमा पनि एमाले

सत्ताकाे बागडाेर सम्हालिरहेकाे नेकपा एमालेले सडकमा पनि मान्छे उतार्ने भएको छ। मंसिर ७ गते काठमाडौँमा मान्छे उतारेर प्रदर्शन गर्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री पद छाडेपछि कम्फर्टेवल र रिल्याक्स फिल गरेको छु: प्रचण्ड (भिडियाे)

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सात बुँदे सम्झौता अनुरुप नै सरकार चल्छ: मन्त्री सिंह

संयन्त्र किन आवश्यक परेको हो भन्ने पत्रकारको प्रश्नमा सिंहले भने, ‘सात बुँदे सहमतिअनुसार यो सरकार बनेको हो, आवश्यक विषयहरूमा छलफल गर्न दुई दलीय संयन्त्र बनाइएको हो। केही विषयमा समझदारी गर्नु परेमा संयन्त्रले काम गर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियाे

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई रुपन्देहीमा बयान सकेर पोखरा लगिएको हो। उनलाई यति एयरको विमानमार्फत साढे एक बजे पोखरा लगिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा राष्ट्रिय गौरवका आयोजना र आयोजनाहरुका विद्यमान समस्या, तिनका कारण र समाधानका उपायबारे छलफल गर्न विभिन्न १५ कार्यसूची राखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा नक्कली नोटसँग सक्कली साट्दै  बालबालिका, ४ जना पक्राउ

दाङको तुलसीपुरमा बालबालिकाले नक्कली नाेटसँग सक्कली नाेट साट्ने गरेको पाइएको छ। पसल–पसलमा गएर नक्कली नाेट दिने र सक्कली नाेट लिने गरेको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

नेपालबाट पहिलोपटक बंगलादेशमा विद्युत् निर्यात सुरू

ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरकाे भर्चुअल सहभागीतामा विद्युत निर्यातकाे उद्घाटन गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसाद बजगाईंले आफूविरुद्ध कुप्रचार गरेको भन्दै पर्यटनमन्त्री पाण्डेले दिए उजुरी

‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भिर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुनेछ’, उजुरीमा भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको पैसा नेपालमै रहनुपर्छ: दुर्गा प्रसाईं

उनले भने, ‘पैसाभन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनुपर्छ। सबै विद्यार्थीको प्लस टुमाथिको पढाइ नेपालमै हुनुपर्छ। मेडिकल शिक्षा नेपालमै हुनुपर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट ट्रेनिङ र पाइलटको पढाइ पनि नेपालमै हुनुपर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अजरबैजानबाट स्वदेश फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२९ मा सहभागी भएर स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडाैँकाे फाेहाेर व्यवस्थापनमा संघीय सरकार र छिमिकी महनगरहरुले असहयाेग गरेकाे बालेनकाे गुनासाे

फोहोर व्यवस्थापनको दिशामा महानगरले अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्दै इन्दोरको सफल मोडलबाट सिकेर काम अघि बढाएको बालेनको भनाइ छ। तर, यस प्रक्रियामा कानूनी अवरोध, छिमेकी नगरपालिकाहरूको असहयोग र संघीय सरकारको हस्तक्षेपले चुनौती थपिरहेको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ