शनिबार, १६ नोभेम्बर २०२४

प्राधिकरणले उद्याेगहरुलाई भन्याे- १५ दिनभित्र महसुल नबुझए फेरि लाइन काटिन्छ

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र दृङ्क लाइनमार्फत विद्युत सेवा लिएका उद्योगलाई बक्यौता महसुल १५ दिनभित्र बुझाउन निर्देशन दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

गण्डकीकी सांसद गौचनको निधन

डेंगी संक्रमण भएपछि काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचाररत उनकाे बुधबार राति निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काेशी र गण्डकीका पहाडी भू-भागमा हल्का वर्षाकाे सम्भावना

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगी प्रकरणः काँग्रेस उपसभापति गुरूङसँग सिआइबिले लियो बयान

सहकारीको रकम अपचलन गरेको अरोपमा मुछिएका सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबि)ले बयान लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फरार झाँक्री पक्राउ

बुधबार साँझ उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो। झाँक्रीले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन: शंकर पोखरेल

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सहकारीको विकल्प छैन, बिग्रिएकालाई सुधार गर्नुपर्छ’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्यासम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा सहकारीको विकल्प नभएको भन्दै त्यसको लागि सबै मिलेर विग्रिएका संस्थालाई सुधार गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’, अध्यक्ष प्रचण्डले भने, ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप प्रभावकारी बनाइने

बुधबार प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकामा खुसी व्यक्त गर्दै राकम कर्णालीमा सय शैय्याको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको अवगत गराए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

म कुनै पनि हालतमा विचलित नभएर बक्याैता उठाउँछु: कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू कुनै पनि हालतमा विचलित नभएर उद्याेगीबाट बक्याैता उठाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निर्मला पन्त प्रकरणमा दुष्प्रचार गर्ने अर्याल पक्राउ

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठ हुन्’, उनले भने, ‘सो विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सिआइबीमा ल्याएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओलीलाई कुलमानकाे जवाफ- प्राधिकरणले उद्याेग धरासायी बनाउँदैन

केही समय पहिले प्रधानमन्त्री ओलीले उद्याेगमा लाइन काटेर धरासायी बनाउन नदिइने बताएका थिए। प्रधानमन्त्रीप्रति इंकित गर्दै घिसिङले आफूहरूले उद्याेगलाई सधैं सहज बनाउने काम गरेकाे भन्दै धरासायी बनाउने काम प्राधिकरणले नगर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उद्याेगीहरू बक्याैता तिर्नेभन्दा विवाद बढाउन लाग्नुभयाे: कुलमान (भिडियाे)

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्याेगीहरूले बक्याैता तिर्नेभन्दा पनि विवाद बढाउन उद्धत भएकाे बताएका छन्। बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले यस्ताे बताएका हुन्। लाेडसेडिङका समयमा जनतालाई अँध्याराेमा राखेर प्रयाेग गरेकाे विद्युत तिर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउती बज्यै घटना: ढाकछोपको बाटोमा प्रहरी, ७ घण्टासम्म पनि भएन सोधपुछ

मृत फेला परेकी सरस्वतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लगेको भए पनि प्रहरीले सामान्य रुपमा बुझ्ने काम गरेको छैन। ‘परिवार दु:खमा छ। अहिलेसम्म घटनाकोबारेमा कुनै सोधपुछ भएको छ’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौशाला धर्मशाला विवादमा अदालतकाे फैसला- मारवाडीले मोही हक दाबी गर्ने कुनै आधार देखिएन (पूर्णपाठ)

धर्मशाला विवादमा जिल्ला न्यायाधीश कलमप्रसाद पोखरेलकाे इजलासले गत असोज १६ गते फैसला सुनाएको थियाे। फैसलामा गौशाला धर्मशालामा मारवाडी सेवा समितिलाई मोही हक दाबी गर्ने कुनै आधार नदेखिएको उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको पत्रकार सम्मेलन स्थगित

बुधबार पार्टी कार्यालय वनस्थलीमा २ बजे पत्रकार सम्मेलन गर्ने भने पनि विशेष कारणबस स्थगित भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई प्रचण्डको निर्देशन- आत्मसमीक्षासहित जनताको घरघरमा जानुहोस्

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिबद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलित समुदायका गाडी चालकलाई हटाउन झिमरुक गाउँपालिका उपाध्यक्षकाे दबाब

आफूलाई हटाउन खाेजेकाे थाहा पाएपछि सुनारले झिमरुक गाउँपालिकाकाे दलित सञ्चाललाई पत्रसमेत लेखेका छन्। ‘उपाध्यक्ष प्रमाेद पाेखरेलले गाडी साहुलाई तिम्राे ड्राइभर दलित भयाे, ड्राइभर फेर गाडीकाे म्याद थपिन्छ नाई भने गाडीकाे म्याद थपिन्न, भनेका रहेछन्’, सुनारले पत्रका लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा एनपी साउदकाे भेट

भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वपरराष्ट्र मन्त्री (नारायणप्रसाद) एनपी साउद नेतृत्वको टोलीले उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथनिकट नेताहरूसँग हरिद्वारमा भेटघाट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ