डेडिकेटेड–ट्रंकलाइन विवाद: मन्त्रिपरिषद्को निर्णय कुर्दै उर्जामन्त्रालय, उर्जामन्त्रालयकाे पत्र कुर्दै प्राधिकरण
करिब ८ अर्ब बक्याैता नबुझाएपछि दुई दर्जन बढी उद्याेगमा काटिएकाे बिजुली जडान गर्ने कि नगर्ने भन्नेमा नेपाल विद्युत प्राधिकरण उर्जामन्त्रालयकाे पत्र कुरेर बसेकाे छ।
बिएल संवाददाता - काठमाडौं