वनमन्त्री शाही अजरबैजान उडे
उनी त्यहाँ हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजानकाे राजधानी बाकुतर्फ शनिबार उडेका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनी त्यहाँ हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा भाग लिन अजरबैजानकाे राजधानी बाकुतर्फ शनिबार उडेका हुन्।
बिएल संवाददाता - काठमाडौं
भैरहवास्थित गाैतम बुद्ध विमानस्थलबाट फेरि अन्तराष्ट्रय उडान सुरु भएकाे छ। शनिबार बिहान कुवेतको जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेसँगै फेरि यहाँबाट अन्तराष्ट्रिय उडान सुरु भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासनप्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ।
बिएल संवाददाता - काठमाडौं
सरकार सडक मानवमुक्त गर्ने भनेर भनिरहन्छ। तर तीन तहकाे सरकार हुँदा पनि सडक मानव मुक्त हुन सकेकाे छैन। कयाैँ व्यक्ति अहिले पनि सडकमै जीवन बिताउन बाध्ये भएका छन्।
बिएल संवाददाता - धादिङ
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वामानुमान महाशाखाले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
हिलिहाङ गाउँपालिका ६ मा साेही पालिकाकाे वडा नम्बर २ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक दुर्घना भएकाे थियाे।
बिएल संवाददाता - पाँचथर
फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीमा केबलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रममा अवरोध भएपछि झडप भएको हो। साेही क्रममा तीन जना घाइते भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
भूकम्प, बाढी, पहिरोलगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो।
बिएल संवाददाता - काठमाडौं
राजदूतले चिनियाँ दूतावासको तर्फबाट विद्यालयमा तत्काल एक थान स्मार्ट स्क्रिन उपलब्ध गराउन लागिएको बताए। त्यसैगरी उक्त विद्यालयका दुई जना विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर दिइने छ। चीन पुगेपछि सम्बन्धित विद्यार्थीले आफ्नो शैक्षिकस्तरसँगै चिनियाँ भाषाको राम्रो दखल राख्ने विश्वास उनले लिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सहकारीकाे रकम अपचलनमा मुछिएका ज्याति गरुङ र ज्याेति बहादुर भण्डारीविरुद्ध रेड नाेटिस जारी भएकाे छ। मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनकाे आराेपमा उनीहरू फरार भएपछि इन्टरपोलबाट रेड नोटिस जारी भएको हाे।
बिएल संवाददाता - काठमाडौं
दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको शुक्रबार दिउँसो गाडी अनियन्त्रि भई दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
भाडा वृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणा देउवा, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडा वृद्धिका बारेमा छलफल गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएकाे छ। शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चकाे न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो।
बिएल संवाददाता - काठमाडौं
आफ्ना जायज माग सम्बोधनका लागि विरोध गर्ने, आफूलाई ठिक नलागेको विषयमा आलोचना गर्ने नेपाली नागरिकको संवैधानिक हकअधिकार भएको बताउँदै उनले त्यही संवैधानिक हकअधिकार हनन हुँदा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मौन बस्नु जायज नभएको टिप्पणी गरे।
बिएल संवाददाता - काठमाडौं
हत्या आराेपमा ५ वर्ष जेल सजाय सुनाइएका गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे)ले आफै अदालतमा उपस्थित हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
माओवादीबाट वडाध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो। जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो। जसका लागि माओवादीले रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ।
बिएल संवाददाता - हेटौंडा
आज शुक्रबार देशका पहाडी भूभागमा छिटपुट रूपमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाले जारी गरेकाे बुलेटिनअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।
बिएल संवाददाता - काठमाडाैँ