शनिबार, १६ नोभेम्बर २०२४

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छरियो

आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुन्तला टिप्न बिजुलीकाे तार बाधक

‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ’, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन्। रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ।’

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

जाजरकोट भूकम्प : ९ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट भूकम्पबाट रु. ९ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। ३४ हजार ५ सय एक घरमा भण्डारण गरिएको रु. ९ करोड २६ लाख ५८ हजार ९ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

साइबर सुरक्षा राष्ट्रिय सुरक्षाको नयाँ आयाम: मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु

पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का  र पोखरा-५ बस्ने २४ वर्षीया भावना बराल रहेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

अर्थतन्त्र बलियो बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र बलियो बनाउँदै नागरिकको जीवनस्तर उकास्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

स्वास्थ्य बीमा प्रभावकारी तुल्याउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्। उनलार्ई शनिबार बिहानदेखि ज्वरो आएपछि आज अस्पताल भर्ना भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

एनसेलकाे शेयर खरिदबिक्री सम्बन्धमा छानबिन समितिले थाल्यो अध्ययन

नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाडीमा सुन बोकेर हिँडेका दुई जना पक्राउ 

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानरपालिका–१९ राँझाका २९ वर्षीय मोहन विक र डुडुवा गाउँपालिका–५ बस्ने ३८ वर्षीय देबिन्द्र बहादुर घर्ती रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरुसँग समितिले लियाे जानकारी

समितिको आइतबारको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं, प्रवीण खनाललगायतसँग जानकारी लिएको हो। त्यसक्रममा उजुरीकर्ताले आफ्नो उजुरी पुष्ट्याइँका सन्दर्भमा विभिन्न प्रमाणसहित दलील पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्माण सामग्रीको अभावमा राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

आयोजना निर्माणका लागि आवश्यक नदीजन्य सामग्री कालीगण्डकी नदीबाट झिक्ने निर्णय भएको थियो तर अदालतको आदेशबाट ती स्थानमा नदीजन्य सामग्री उत्खनन रोकिए पनि आयोजनाको काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुक्ला उडेको तारा एयरको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि...

काठमाडौँबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको कार्गो उडानका क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ। आइतबार बिहान ९ः३१ मा काठमाडौँबाट सामान लिएर उडेको तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज ढोकाको सिसा खेसेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

मानवअधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी

एउटा नागरिकको गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

गृहमन्त्री श्रेष्ठ ५ दिनपछि ‘डिस्चार्ज’

उपप्रधानमन्त्री उपचारमा संलग्न भएका डा मास्केसहितको चिकित्सक टोली, नर्स र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशकलगायत अस्पताल परिवारप्रति मन्त्रालयले आभार प्रकट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर सारुको मृत्यु

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो। गएराति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट निर्वाचित वडा अध्यक्ष परस्त्रीसँग हाेटलमा रङ्गेहात पक्राउ

नेकपा (एमाले)का स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काकासँग १ करोड फिरौती माग, तीनजना पक्राउ

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए। फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन्। तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर