शनिबार, १६ नोभेम्बर २०२४

मानव अस्तित्व रहेसम्म बुद्ध दर्शन जीवित रहन्छ : प्रधानमन्त्री

यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसङ्घका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

एनसेललाई राष्ट्रियकरण गर्नुपर्छ: सोमप्रसाद पाण्डे

फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर राजीनामा बुझाएकाे उद्योगमन्त्री रमेश रिजालले जानकारी दिए। मन्त्री रिजालका अनुसार बुधबारदेखि लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव अस्तित्व रहेसम्म बुद्ध दर्शन जीवित रहन्छ: प्रधानमन्त्री प्रचण्ड

भगवान गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री दाहालको भनाइ छ। उनले त्यस अवसरमा रामग्राम स्तुप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

अर्थले फेर्‍याे ६ जना सहसचिवको जिम्मेवारी

सहसचिव राजेश्वर ज्ञवालीलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ। महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लाको तातोपानीले गर्‍यो ३३ सय घरको बिमा

उनले भने, 'भूकम्प, आगलागी, चट्याङ र बाढीपहिराे आदिबाट घरमा क्षति भएकाे खण्डमा बिमितले ५ लाख क्षतिपूर्ति पाउनेगरी बिमा गरिएको हो। यसबाट क्षति भइहालेको खण्डमा पालिकालाई कम नोक्सानी हुने र क्षतिपूर्ति पाउन सकिने अनुमान छ।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘तल्लो बाटो’ बाट अमेरिका हिँडेका दर्जनौँ रोल्पालीहरू दुबईमै अलपत्र

अमेरिका जान भनेर हिँडेका राजेन्द्रजस्ता दर्जनौँ रोल्पाली युवाहरू दुबईभर छरिएका छन्। आफूहरू दलालको जालोमा जेलिँदा दुबईमै हराइरहेको बताउँछन् रोल्पाकै कृष्ण। उनी भदौको अन्तिमतिर दाङका एक मानव तस्करका सहयोगीलाई सात लाख तिरेर भिजिट भिसामा दुबई उडेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजपाद्वारा माघ १० गते मधेस बन्द गर्ने घोषणा

बैंकहरुले मनोमानी ढंगले लिइएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट गरीब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रुपमा कर्जाको व्यवस्था गर्नुपर्नेलगायतका माग गर्दै आजपाले मधेस बन्दको घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

रामग्राम स्तुप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

रामग्राम स्तुप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

ललितपुरमा गोली चल्यो, लागुऔषध कारोबारी पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएकाे हाे। साेही क्रममा लागुऔषध कारोबारी उदयपुर घर भएका अविनाश राई पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ। तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - मनाङ

पशुपतिनाथमा नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख प्रदर्शन

पशुपतिनाथमा वर्षभर सुरक्षित राखिएको छ भनेर हरेक वर्ष मङ्सिर कृष्ण पक्षको त्रयोदशीका दिन पशुपतिनाथमा बहुमूल्य नागमणि, एकमुखे रुद्राक्ष र दाहिने शङ्ख नागरिकलाई देखाउने चलनअनुसार आज बिहान ८ बजेदेखि एक दिनका लागि प्रदर्शन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

द्वन्द्वकालीन मुद्धामा राज्य गम्भीर नबनेकाे गुनासाे

कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुले राज्य आफ्नो मुद्धामा गम्भीर बन्न नसकेको आरोप लगाए। उनीहरुले पहिलो राष्ट्रिय कार्ययोजना आफूहरुलाई थाहै नभएर सकिएको भन्दै दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन हुनेमा शंकासमेत जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगञ्ज

विद्युत् छ तर एउटा बल्वबाहेक केही चल्दैन

‘पङ्खा चल्दैन, खेतमा सिँचाइ गर्ने विद्युतीय मोटर चल्दैन, टिभी राखेका छाैँ, कम भोल्टेजकै कारण हेर्न पाएका छैनौँ’, उनले भने, ‘यस समस्याबारे पटक–पटक वडादेखि विद्युत् कार्यालयसम्म पुगे पनि सुनवाइ हुनसकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

भूकम्पपीडितलाई चिसोबाट जोगाउन आयोगको सुझाव

जाजरकोट र रुकुम (पश्चिम) पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले ती नवजात तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए। उनले भने, ‘शल्यक्रियामार्फत् तिम्ल्याहा शिशु जन्मिएका हुन्। शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बारा

हिमाल किन कालो हुँदैछ?

पृथ्वीको तापक्रम वृद्धि र धुवाँधुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ। संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु / कुहिरो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोप-२८ मस्यौदा सम्झौतामा जीवाश्म इन्धन उत्पादन र खपतलाई कम गर्न आह्वान, असहमतका स्वर उठे

संयुक्त राष्ट्रसङ्घीय अमिराती अध्यक्षले सोमबार प्रस्ताव गरेकाे जलवायु सम्झौताको नयाँ मस्यौदामा जीवाश्म इन्धनको उत्पादन र खपतलाई कम गर्न आह्वान गरिएको छ। यद्यपि, सम्झौतामा अहिले ‘चरणबद्ध अन्त्य’को उल्लेख गरिएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई