कार्यालयमा धर्ना, जुलुस नगर्न ईपीएस कोरिया शाखाको आग्रह
वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
वैदेशिक रोजगार विभाग ईपीएस शाखा कार्यालयले परीक्षार्थीलाई धर्ना, जुलुस जस्ता कार्यक्रम तत्काल बन्द गर्न अनुरोध गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान गरेको छ। हात्तीलाई आज दिउँसो निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा डार्ट गरी रेडियोकलर जडान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।
बिएल संवाददाता - चितवन
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको स्वास्थ्यमा सुधार आएको छ।
बिएल संवाददाता - मकवानपुर
काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
मालीस्थित संयुक्त राष्ट्रसङ्घीय सैनिक मिसन १० वर्षपछि औपचारिक रूपमा सोमबार अन्त्य भएको छ।
बिएल संवाददाता - बामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्याउनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
रूसको सेनामा भर्ती भएका नेपाली युक्रेनी सेनाको नियन्त्रणमा रहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत प्राथमिकतामा परिरहेको नेपालीका मुद्दामा भने नेपाल सरकार र यहाँको राजनीतिक वृत्त मौनप्राय छ। त्यसमाथि नेपालको कुटनीति त झन् उसैगरी हराइरहेको छ, जसरी रूसको सेनामा नेपाली हराइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
जातीय विभेद् गरेकाे आराेपमा मोरङको बूढीगंगा गाउँपालिका- १, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ। पीडितकाे उजुरीकाे आधारमा साेमबार पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
वडा अध्यक्ष गाैतम र महिलालाई आइतबार दुवै परिवारकाे राेहबरमा बिना जमानत छाडिएकाे इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज मल्लले बिएल नेपाली सेवालाई बताए।
बिएल संवाददाता - काठमाडौं
अनुगमनका क्रममा शहरी विकास मन्त्रालयबाट निर्माण भइरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवनलगायतका आयोजनाहरुको कार्य प्रगति समग्रमा सन्तोषजनक रहेको पाइएको साहले जनाएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
नेपालगञ्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बिनौना र बैजापुर चोक अहिले बजारको रुपमा विकसित हुँदै गएका छन्। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन्।
बिएल संवाददाता - बाँके
मौलिक कला, संस्कृति र गीत सङ्गीतमा बागलुङ धनी मानिन्छ। यहाँका गाउँगाउँमा मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन्।
बिएल संवाददाता - ढोरपाटन (बागलुङ)
सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय श्ययाभन्दा बढी भएका अस्पताललाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको मन्त्री बस्नेतले जानकारी दिए। सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनले बताए।
बिएल संवाददाता - चितवन
टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए।
बिएल संवाददाता - काठमाडौं
संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन्। गौतमले आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमि जोगबनीमा अज्ञात समूहले संग्रौलामाथि गाेली प्रहार गरेकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रतिगमणविरुद्ध मगर–थारु संयुक्त जनसभा हुने भएको छ। पछिल्लो समय राजतन्त्र, हिन्दुवादका विषयमा भइरहेको आन्दोलनकाविरुद्धमा पुस ७ गते दाङको राप्ती उपत्यकामा जनसभा कार्यक्रम हुन लागेको हो।
बिएल संवाददाता - काठमाडौं
रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ। भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन्।
बिएल संवाददाता - रुकुम (पूर्व)