आइतबार, १७ नोभेम्बर २०२४

आजदेखि सत्याग्रह सुरु गर्ने गोविन्द केसीको घोषणा

सरकारले विगतमा आफूसँग गरेका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनले भने, 'विगतमा भएका सम्झौता, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गरियाेस्।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वित्तीय दायरा फराकिलो बनाउँदै चन्दननाथ सहकारी

दुई लाख ४६ हजार ४२६ रुपैयाँ ५० पैसाको कर्जा जोखिम कोष, ८६ लाख ९ हजार ५९२ रूपैयाँ ४९ पैसाको डुवन्ते ऋण कोष र ६० लाख ४६ हजार ५८० रूपैयाँको साधारण जगेडा कोष रहेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘माग बढ्दो तर स्रोतमै पानी घट्दो’

'सिँचाइ सुविधा र कृषकमा आएको चेतनाका कारण अहिले परम्परागत खेती गर्ने प्रवृत्ति बदलिएको छ। यस ठाउँमा अचेल बाह्रै महिना कुनै न कुनै खेती हुन्छ। मौसमअनुसारको बालीका साथै बेमौसमी उत्पादन पनि भइरहेको छ। अहिले दलहन, तेलहन, तरकारी, मकैलगायत बालीको वर्षभरि खेतीपाती हुन्छ', महतोले भने,'यो वागमती सिँचाइ आयोजनाले ल्याएको बदलाब हो। तर पहुँच क्षेत्रमा पर्याप्त पानी र अरु क्षेत्रमा पहुँच विस्तार गर्न सके यो क्षेत्रले अझै फड्को माथ्र्यो।'

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

पाहुनाकाे पर्खाइमा मुस्कुराइरहन्छिन् वसन्ती

शुक्लाफाँटा नगरपालिका–३ की वसन्ती चौधरी खयरकन्द्रा घरबास (होमस्टे)की सञ्चालक हुन्। घरबास सञ्चालनका लागि अतिथि सत्कार गर्ने कार्यमा उनी निपुण भएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

जुनार बेच्नमा व्यस्त छन् शेरबहादुर

जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्। मागअनुसार जुनार उपलब्ध गराउन नसकिएको तामाङको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

प्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रप्राधिकरणले गत असोज १६ गते बझाङ  केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।विन्दु भई गएको भूकम्पबाट प्रभावितका लागि पहिलो किस्ताबापत रकम पठाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो। घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

१ सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचाप देखिएको छ। अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए। ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

धनुषामा हराइरहेकी बालिका मृत फेला

धनुषामा हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्। सबैला नगरपालिका २ की ६ वर्षीया बालिका रेखा यादव मृत अवस्थामा फेला परेकी हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ

 न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले आज सांसद कोइरीलाई सफाइ दिएको हो। यसै मुद्दामा मधेस प्रदेशसभामा महोत्तरी–३ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य अभिराम शर्मालाई भने अदालतले जन्मकैदको फैसला गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा: ओली

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

जनकपुरमा अन्नबाट सीताराम स्वयम्बरको आकृति बनाइँदै

विवाह पञ्चमी महोत्सवको अवसर पारेर जनकपुरधामको बाह्रबिघा रङ्गभूमिमा अन्नबाट भगवान् राम, सीताको स्वयम्बरको विश्वमै सबैभन्दा ठूलो आकृति बनाउन लागिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

आर्थिक विकासका लागि सरकार क्रियाशील छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय मौलिक पहिचान, संस्कृति र अवसरको उपयोगमार्फत मुलुकलाई आर्थिक रुपमा सुदृढ बनाउन सकिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कर्णालीका मुख्यमन्त्री भन्छन्– स्थानीय तहका बेथिति रोक्नैपर्छ

 कर्णालीमा बर्सेनि भ्रष्टाचारका उजुरी बढ्ने क्रम बढिरहेको छ। भ्रष्टाचार तथा अनियमितता गर्नेबित्तिकै खबरदारी गर्ने पनि बढेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

महानगरको निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जनताले अनुभव गर्नेगरी काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मस्को नजिकै नौ युक्रेनी ड्रोन खसालेको रुसको भनाइ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बहुप्रतीक्षित पत्रकार सम्मेलनभन्दा केही घन्टाअघि राजधानीतर्फ आइरहेका नौ युक्रेनी ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणालीले खसाएको रुसले बिहीबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

जिल्ला अदालत महाेत्तरीका न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताएका छन्। मन्त्री बस्नेतले मोरङको रतुवामाई- ४ झुर्कियामा रतुवामाई नगर अस्पतालको १५ शय्याको अस्पताल भवनको बिहीबार शिलान्यास गर्दै सो कुरा बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - उर्लाबारी