ट्याक्टर दुर्घटना हुँदा बाजुरामा ४ जनाको मृत्यु
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - बाजुरा
बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - बाजुरा
एमाले अध्यक्ष केपी शर्मा ओली तीनहप्ते संकल्प यात्रा सकेर राजधानी (काठमाडाैँ) फर्किएका छन्। संकल्प यात्राकाे लागि गत मंसिर १४ गते बैतडीकाे झुलाघाट पुगेका ओली आइतबार साँझ काठमाडाैँ फर्किएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेकाे छ। त्यस्तै कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजका लागि आजपाले आन्दोलन गर्दै आएको छ। भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण हजारौँ सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन साहले आन्दोलनको विकल्प नभएको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
सभामुख घिमिरेले मेलम्चीको मुहानस्थल अम्बाथान र मुहानको माथिल्लो भेगकोसमेत निरीक्षण गरे। मेलम्चीको पानी काठमाडौँ लैजान ढिलाइ भइरहेको सन्दर्भमा उनले यसबारे सम्बन्धित निकायबाट जानकारी लिएका हुन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
निकुञ्जभित्र एक सय २८ वयश्क पाटेबाघ रहेको तथ्याङ्क छ। यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन्। गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो। बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो।
बिएल संवाददाता - चितवन
उनले भने, ‘मैले आउने बित्तिकै गठबन्धनकाे बैठक र मन्त्रिपरिषद्काे बैठक राखेर एनसेलसम्बन्धी भएका गतिविधिकाे छानबिनकाे लागि समिति बनाएपछि ती फटाहरुकाे मुखमा बुझाे लागेकाे छ।’
बिएल संवाददाता - काठमाडौं
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।
बिएल संवाददाता - नवलपरासी
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ। यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘विकास र समृद्धिमा लाग्नुपर्नेमा हामी अहिले पनि राजनीतिक मुद्दामै केन्द्रित भइरहेका छौँ। राजनीतिक दल, जनवर्गीय सङ्गठन लगायतले यो कुरा बुझ्न जरुरी छ। अहिले राजनीतिक परिवर्तनको मुद्दामा छैनौँ’, उनले भनिन्।
बिएल संवाददाता - काठमाडौं
मेयर कार्यालयको सूत्रका अनुसार भारी वर्षा र हावाका कारण स्केटिङ प्रतियोगिता भइरहेको बहिया ब्लाङ्काको छत खसेको थियो। ‘दुर्भाग्यवश आपत्कालीन सेवाले बहिन्से डेल नोर्टे क्लबमा १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ’, नगरपालिकाले विज्ञप्तिमा भनेको छ।
बिएल संवाददाता - काठमाडौं
‘नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो, तत्कालै सम्भव नहोला तर १५ वर्षभित्र नेपाल एउटा चरणमा पुग्नेगरी योजना बनाऔँ’, शर्माले भने।
बिएल संवाददाता - बागलुङ
घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० वर्षे प्रदीप गोदार छन्।
बिएल संवाददाता - तनहुँ
शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - चितवन
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गरे।
बिएल संवाददाता - काठमाडौं
सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो। आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए।
बिएल संवाददाता - सुनसरी
दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुई युवकका आफन्तले सडक अवरुद्ध गरेका छन्। न्याय नपाएको भन्दै घोराहीमा आज(आइतबार) बिहानै टायर बालेर सडक अवरुद्ध गरेका हुन्।
बिएल संवाददाता - दाङ
चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ।
बिएल संवाददाता - भरतपुर (चितवन)
जुम्लाको तातोपानी गाउँपालिका -४ को हाँकुको लाग्नामा रहेको एनटीसी मोवाइल टावरमा बत्ति नहुँदा घाम नलागेको बेला फोन गर्न नपाइने समस्या थियो। टावरसम्मबै बिजुली पुगेपछि उक्त समस्या हल भएको छ।
बिएल संवाददाता - जुम्ला