लेखा समितिका सभापतिकाे आरोप- सरकारले नै एनसेल भ्रष्टाचार काण्डको ढाकछोप गर्न खाेज्याे
पोखरेलले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’
बिएल संवाददाता - काठमाडौं