आइतबार, १७ नोभेम्बर २०२४

कर्णालीमा नेपाल नेत्रज्योति संघको नयाँ समिति

कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघको नयाँ समिति गठन गरिएको छ। नेपाल नेत्र  ज्योति संघ कर्णाली  प्रदेशको दोश्रो अधिवेशनबाट नयाँ समिति गठन गरिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

शिक्षालाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्नुपर्नेमा जोड

राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजना तर्जुमाका सन्दर्भमा नगरकोटमा दुईदिने राष्ट्रिय भेला आयोजना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्णः प्रदीप ज्ञवाली

नेकपा एमालेका उपहासचिव प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्बनापूर्ण रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

काेही बाध्यता त काेही रहरले बने ‘अन्डरवर्ल्ड डन’

भारतका मोस्ट वान्टेड अपराधीहरूको सूचीमा पहिलो नम्बरमा छन्, दाउद इब्राहिम। उनी धेरै आतंकवादी संगठनसँग पनि जाेडिएका छन्। सन् १९९३ को मुम्बई विष्फोटको मुख्य मास्टरमाइन्ड पनि उनी नै हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जापानी राजदूतद्वारा अध्यक्ष डा भुसाललाई सम्मानपत्र हस्तान्तरण

नेपालस्थित जापानी राजदूतावासले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) एल्मुनाई एशोसिएसन अफ नेपाल (जान)लाई सम्मानपत्र हस्तान्तरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पुराना मुद्दा फछ्र्योटलाई तीव्रता दिँदै विशेष अदालत

विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन्। कुल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फर्छ्याैट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यालयमा डीआई नराख्न काठमाडौँ महानगरकाे निर्देशन

महानगरभित्र सञ्चालित केही विद्यालयले विद्यार्थीको अनुशासन कायम राख भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्नाले विद्यार्थीमा नकारात्मक प्रभाव पारेकाे गुनासो आएपछि डीआई नराख्न अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विज्ञापन बजारमा आएको सङ्कुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ’

उनले भनिन्, ‘विज्ञापन बजारमा आएको सङ्कुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ, आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने विश्वास गर्न सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउँदै लैजान ध्यान दिनुपर्ने अवस्था छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको तयारीमा सरकार

मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेका अनुसार स्वीट्जरल्याण्डसँग आगामी फेब्रुअरीको पहिलो हप्ता काठमाडौँमा द्विपक्षीय हवाई सेवा सम्झौता हुने सहमतिअनुरुप आवश्यक तयारी गरिएको छ। मध्यपूर्वी एशियाली मुलुक इण्डोनेसियासँग पनि सम्झौताका लागि समन्वय भइरहेको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालिकालाई होटलमा बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने सुमन पक्राउ, बसपार्कबाट ४ काे उद्दार

तामाङले आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई फकाएर होटल/गेष्ट हाउसहरूमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै बेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको र बालिकाहरूलाई साे कार्यमा लगाएबापत ग्राहकहरूबाट प्रतिव्यक्ति ५ देखि ७ हजारसम्म लिने गरेकाे प्रहरीले जनाएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सिप बिल्डिङ’ का सम्बन्धमा उच्च अदालतकाे आदेशबारे इपिएसले पठायाे कोरियालाई जानकारी

इपिएस कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदीले उच्च अदालतले दिएको आदेशका सम्बन्धमा आफूहरूले कोरियाली निकायलाई पत्रचार गरेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तेस्रो कार्यकालकाे एक वर्ष पूरा भएपछि अर्काे क्रमभंग गर्छु: प्रधानमन्त्री

‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ। यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्यालयलाई काठमाडौँ महानगरले भन्याे- चाडपर्वका नाममा अन्य पोसाक किन्न बाध्य पारे कारबाही गरिन्छ

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो इनरुवा सबस्टेसन उद्घाटन (तस्बिरहरू)

विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोल्ट्री व्यवसायी भन्छन् : ‘व्यवसाय जोगाउने कि समाप्त पार्ने भन्ने राज्यको हातमा छ’

पोल्ट्री व्यवसायी विनोद पोखरेलले अण्डा उत्पादक किसानलाई सङ्गठित गरेर बजारीकरणमा लागेको एक वर्ष दुई महिना बित्यो। आफ्नो खोरमा राखेका चार लाख कुखुराले दिएको अण्डाले मूल्य नपाएपछि आफू जस्तै किसान सङ्गठित गरेर उनले देशका ७४ जिल्लामा बजारीकरणका लागि पुगे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

ज्येष्ठ नागरिकको घरमै उपचार, गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका–८ थालेपोखराकी तलुसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन। केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्। गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

कर्णाली प्रदेश आँखा स्वास्थ्य रणनीति सार्वजनिक

सामाजिक विकास मन्त्रालयले यहाँका ७९ स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, सरोकारवाला सबै क्षेत्रका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आँखा स्वास्थ्य रणनीति सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - कर्णाली

लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ: परराष्ट्रविद् आचार्य

परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कस्ताे रहनेछ आजकाे माैसम?

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं