आइतबार, १७ नोभेम्बर २०२४

पातारासीकाे ‘लुम काठेपुल’ पुर्ननिर्माणपछि सञ्चालन

महिनादिन सदरमुकाम, पालिका केन्द्र आउन नपाएका, सवारी साधन थन्कीएका कारण मर्कामा परेका स्थानीय पुल सञ्चालनपछि उत्साहित छन्। पातारासीका वडा नं १,२ र ३ का दर्जन गाउँलाई पालिका केन्द्र र सदरमुकाम जाेड्ने लुम पुल भत्किएपछि समस्या आएको थियोे। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बालबालिका र बूढापाकाले धानेको गाउँ रायडाँडा

अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर। थुम्का–थुम्कामा बस्ती। साँघुरा र कच्ची सडक। बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ।

बिएल संवाददाता

बिएल संवाददाता - ढोरपाटन (बागलुङ)

स्वास्थ्यकर्मी तुलसालाई जातीय विभेद गर्ने स्वास्थ्य चौकी इन्चार्ज पक्राउ

स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा कुमारी विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा उनी पक्राउ परेका हुन्। सुरजविरुद्ध पीडित तुलसाले आइतबार प्रहरीमा जाहेरी दिएकी दर्ता भएर पक्राउ पुर्जी नै जारी भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

राष्ट्रपति पौडेलकाे चिन्ता- गाउँ रित्तिन थाल्याे, यसकाे समाधान खोज्नुपर्याे

‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने नागरिकको अभावमा गाउँ किन रित्तिँदै छन्? नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता आज यसैमा केन्द्रित हुनुपर्छ’, राष्ट्रपति पौडेलले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ: माधव नेपाल

अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौँलीपर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा कारको ठक्करबाट दुई युवकको मृत्यु

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

मनकारी लाहुरे, जसले १ करोड ३९ लाख निजी खर्चमा विद्यालय निर्माण गरिदिए

पौवादुङ्मा गाउँपालिका– २ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि रु. एक करोड ३९ लाखको लगानीमा राईले भवन निर्माण गरिदिएका हुन्। विद्यालयको नयाँ छ कोठे भवन निर्माण गरी सोमबार हस्तान्तरण गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - टक्सार (भोजपुर)

बाह्र कक्षासम्मको शिक्षा निःशुल्क गर्दैछौँ : मन्त्री बस्नेत

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यका कारण धेरै मानिस मानसिक रोगी भएको आफूले पाएको बताउँदै आत्महत्या गर्नेमध्ये पनि अधिकांश मानसिक रोगी रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाञ्चोक

दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले सडक सुरक्षा कायम राख्नका लागि दुई सय ६४ स्थानमा बस बिसौनी निर्माण गर्ने भएको छ। यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु १३ करोड बजेट विनियोजन गरेको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वीरमा क्यान्सरको अत्याधुनिक उपचार

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नेपालमा पहिलोपटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ बाट सेवा सुरु गरिएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पर्वतमा लाटो कोसेरो उत्सव हुने

आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाँडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो। प्रकृतिका साथी काठमाडौँको आयोजनामा हुन लागेको महोत्सवमा लाटो कोसेरो र हुचिल संरक्षणका विविध आयामबारे चर्चा गरिनेभएको छ।स्थानीय समुदायसँगको सहकार्यमा उत्सव गर्न लागिएको लाटो कोसोरो संरक्षण अभियन्ता राजु आचार्यले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

रास्वपाको नारायणगढ–बुटवल दबाब यात्रा

पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित भृकुटीचोकबाट दबाबमूलक पदयात्राको सुरुवात गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

पिपुल्स क्याम्पसको ४२ औँ वार्षिक उत्सव सम्पन्न

क्याम्पसले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापा, रास्वापाका सांसद गणेश पराजुली,क्याम्पसका सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु, कर्मचारी र विद्यार्थीको उपस्थितिमा पकनाजोलस्थित क्याम्पस भवनमा वार्षिकोत्सव मनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री किरातीको राजीनामा माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)

प्रदर्शनकारीहरुले ‘सुदन किराँती राजीनामा दे, सुदन किराती मुर्दावाद, गैरजिम्मेवार मन्त्रीलाई बर्खास्त गर, विभेदकारी मन्त्रीलाई कारबाही गर, सनातन हिन्दु राष्ट्र कायम गर, गैरधार्मिक मान्छेकाे नियुक्ति बन्द गर’ लगायतका नारा लेखिएकाे प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘तापक्रम घट्ने क्रम जारी छ, सतर्कता अपनाऔँ’

महाशाखाको विवरणमा बिहान तराईका विराटनगर, जनकपुर र भैरहवामा बाक्लो हुस्सु/कुइरो लागेको थियो। आज काठमाडौँको न्यूनतम तापक्रम पाँच दशमलव चार र अधिकतम तापक्रम १८ डिग्रिसेल्सियस रहेको छ। तापक्रम घटेकाले काठमाडौँमा अत्याधिक चिसो बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन पत्रकारकाे भूमिका अपरिहार्य छ: मुख्यमन्त्री कार्की

'प्रदेश सरकारलाई कानून बनाएर अधिकार हस्तान्तरण नगरिरहेकाे र कानून, नियम बनिसकेकाे प्रहरी समायाेजन नगर्ने सरकार र संघीय सांसदलाई प्रश्न गर्नुका साथै बहस चलाउनु आवश्यक छ', उनले भने, 'प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानून नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उडाउने सांसद माथि सञ्चारकर्मीले किन प्रश्न उठाइरहेकाे छैन?'

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

जाजरकोट भूकम्प: ८० हजार लाभग्राही पुग्ने अनुमान

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ। यो अझै थपिने क्रममा छ। यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं