आइतबार, १७ नोभेम्बर २०२४

मुगुमा जातीय विभेद खेपेकी स्वास्थ्यकर्मीले दर्ता गरिन् यौन दुर्व्यवहारको मुद्दा

स्वास्थ्यकर्मी विकले शिक्षा शाखा प्रमुख मल्लबाट यौन दुर्व्यवहार भएको भन्दै बुधबार मुद्दा दर्ता गरेको बताइन्। 'मैले यौन दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुँ,' उनले भनिन्, 'कानुनमा उल्लेख भएअनुसार सजायको माग गरेकी छु।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० निर्धारण गर्ने निर्णय गरेकाे हाे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गरिने, ६८ वटा दरबन्दी कटौती

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यालयको पुनःसंरचनासहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत निर्णय गरेकाे हाे। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दी ६८ वटा कम हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा पाँच हजार ८४० हेक्टरमा तोरीखेती

झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि किसान तोरीखेतीतर्फ आकिर्षत भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बनियानी (झापा)

सन्दीप लामिछानेविरुद्धकाे मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

जिल्ला अदालत काठमाडौँमा परेकाे उक्त मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हाे। न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेलबारे सञ्चारमन्त्रीले भनिन्- प्रतिवेदन प्राप्त भएपछि मात्र सरकारले आवश्यक निर्णय गर्छ

‘अहिले समितिले छानबिन गरिरहेको छ। सरकारको कार्यदेशअनुसार समितिले काम अघि बढाइरहेको छ’, उनले भनिन्, ‘प्रतिवेदन बुझाएपछि मात्र सरकारले आवश्यक निर्णय गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लामो समयसम्म बसेर काम गर्नेलाई क्यान्सरको खतरा धेरै

तर, यसले तपाईंको स्वास्थ्यमा गम्भीर क्षति पुर्‍यारहेको हुन्छ। लामो समयसम्म बस्दा घाँटी र ढाड दुख्ने सामान्य कुरा हो, तर, यो बानीले तपाईंलाई क्यान्सर रोग लाग्ने भन्ने थाहा पाउँदा तपाईंहरु छक्क पर्नुहुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यति एयर दुर्घटना: आयोगले बुझायाे प्रतिवेदन, मानवीय त्रुटिले दुर्घटना भएको निष्कर्ष

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दार्चुलामा आगोले जलेर ४ महिने शिशुको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुदाँ उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा (दार्चुला)

बाँकेको मध्यवर्ती क्षेत्रमा भेटियाे सकेट बम

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके   

प्रधानमन्त्रीले भने- काम गर्न सकिन्न भने ठाउँ ओगटिरहन जरूरी छैन

‘हाम्रो जिम्मेवारी राष्ट्र बनाउनुछ, जनताको आशा बचाउन पनि हामीले गम्भीररूपमा काम गर्नुपर्छ’, उनले भने, ‘यतातर्फ गम्भीरतापूर्वक सोच्नुहोला, हामीले काम गर्न सक्दैनौँ भने ठाउँ ओगटिरहन जरूरी छैन, यसमा प्रष्ट हुनुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानले दिएकाे अधिकार पाउन बाँकी नै छन्, अहिले नै निराश हुनुपर्ने अवस्था छैन: मुख्यमन्त्री जम्कट्टेल

‘संविधानले दिएका तहगतका अधिकार पाउन बाँकी नै छन्, अहिले नै निराश हुनुपर्ने अवस्था छैन’, मुख्यमन्त्री जम्कट्टेलले भने। सङ्घीयतासँगै जनतामा अधिकार प्राप्ती र विकासको चेतना जागरण भएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

पिपल्स क्याम्पसः जस्ताको छानोदेखि अत्याधुनिक भवनसम्म

'कुनै बेला पानी पर्दा क्याम्पस नै बिदा गर्नुपर्ने अवस्था थियो। अहिले त्यसमा आमूल परिवर्तन भएको छ', समुदायस्तरमा सञ्चालित पकनाजोलस्थित पिपल्स क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष एवं निवर्तमान क्याम्पस प्रमुख निर्मलमणि पन्थी भन्छन्, 'स्थापनादेखि यहाँसम्म आइपुग्दा धेरै उतारचढाव खेप्नुपरेको छ। अहिले स्रोत साधन उपलब्ध भएको छ,  अब हामीले गुणस्तर र अनुसन्धानमा जोड दिएका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाकाे आज अन्तिम सुनुवाइ हुँदैछ। सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु भइरहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी घोटालाबारे रविले भने- सार्वजनिक सुनुवाइमार्फत जनताको कठघरामा उभिँदैछु

‘सहकारी घोटालामा मेरो प्रत्यक्ष संलग्नता भनेर फ्रन्ट पेजमा ठूलो हेडलाइन राखेर समाचार आएपछि अप्रत्यक्ष प्रमाणमात्र देखाएर पुग्दैन। कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसोले मुसहर बस्तीको जनजीवन कष्टकर

‘घरमा ओड्ने ओछ्याउने छैन, पराल ओछ्याएर सुतेका छौँ, श्रीमान्ले काम पाउनुभएको छैन’, उनले भनिन्, ‘यो चिसोमा बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ।’ झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने शान्ति जस्तै यहाँ धेरै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु (नवलपरासी)

माटोको मायाले सीमामा सङ्घर्ष गरिरहेका बडुवालवासी

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुजा नपाएको दशकौँ वितिसक्यो। जोगबुढा नदी पारी, नेपाल–भारत सीमासित जोडिएको बडुवाल टोलसित अभाव, गरिबी र आफूले पाउनुपर्ने अधिकारबाट वञ्चित हुनुपरेको पीडा स्थानीयवासीसित छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

बाढीले पानीको मुहान बगाएको डेढ वर्षपछि बागबजारका घरकै आँगनमा धारा

पानीको राम्रो प्रबन्ध हुँदा नाग्म–गमगडी सडक भएर राराताल जाने पर्यटकलाई पनि सहज भएको छ। बागबजारका २२ घरधुरी छन्। सबैमा खानेपानीको धारा पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल छुटे

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर छुटेका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार छुटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीको ४३ करोड रकम अपचलनमा १९ जना दोषी ठहर

रु ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन्। यो मुद्दामा ४१ जना प्रतिवादी रहेको अदालतले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाँके