आइतबार, १७ नोभेम्बर २०२४

बालकुमारी घटना: पक्राउ परेका ७३ जना रिहा, चलाइएन मुद्दा

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरुलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले  विज्ञप्तिमा जोड दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धरानमा कविशिरोमणिको जन्मजयन्ती

कविशिरोमणि लेखनाथ पौड्यालको १४० औँ जन्मजयन्तीका अवसरमा धरान उपमहानगरपालिका–१६ स्थित लेखनाथ चोकमा रहेको कविशिरोमणि पौड्यालको शालिकमा माल्यार्पण गरेर कविवरको जन्मजयन्ती मनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धरान

कालीगण्डकी करिडोर : नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

वि.सं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका– २ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको एकता निर्भर’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना

देशकाे सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

कमलामाई नगरपालिका–५ मधुटारस्थित भित्री सडक खण्डमा सिलामेबाट सिन्धुलीमाढी बस पार्कतर्फ आउँदै गरेको ना ५ त ९५१० नं को ट्याक्टरले बाटो काट्दै गरेकी बालिका अरुणा श्रेष्ठ (निर्जला) लाई ठक्कर दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - कमलामाई

सबै समुदायबिच भाइचारा बढाउँदै उँधौली साकेला

गत मङ्गलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाख पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ। 

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

तनहुँबाट विदेशी पर्यटक सम्पर्कविहीन

बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारबाट एक विदेशी पर्यटक सम्पर्कविहिन भएका छन्। क्यानडाका किल्क मिल्हौसेन तीन दिनदेखि सम्पर्कविहिन हुनुभएको प्रहरीले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड बक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - अर्घाखाँची

बालकुमारीमा घटनामा ज्यान गुमाएकाकाे परिवारलाई १०/१० लाख दिने सरकारकाे निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख दिने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाक्लो हुस्सुले तराईका विमानस्थलमा उडान प्रभावित

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुदाँ त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा मन्त्रिपरिषद्काे आकस्मिक बैठक जारी

कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली(इपिएस)को परीक्षा दिन नपाएको भन्दै युवाहरुले बुधबार बालकुमारीमा गरेकाे प्रदर्शनका क्रममा प्रदर्शनमा भएकाे झडपका क्रममा अछामका २२ वर्षीय वीरेन्द्र साह र दैलेखका २३ वर्षीय सुजन रावतले ज्यान गुमाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अहिलेकाे सरकार सबैभन्दा बढी श्रमिकमैत्री छ: प्रधानमन्त्री प्रचण्ड

स्वदेश तथा विदेशमा रहेका श्रमिक एवं अनौपचारिक क्षेत्रका श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले श्रमिकका जायज माग र मुद्दामा जहिले पनि सरकार साथमा रहेको विश्वास दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इपिएस शाखा प्रमुख सुवेदीकाे जिम्मेवारी खोसियो

‘अहिलेका लागि उहाँलाई त्यो जिम्मेवारीबाट हटाइएको हो। अब कसलाई पठाउने र अदालतको आदेशलाई कसरी कार्यान्वयनमा लैजाने भन्नेबारेमा छलफल भइरहेको छ’, उनले भने, ‘नहुने घटना भएको छ। त्यसप्रति हामी दु:खी छौँ। अब जेजस्तो आदेश भएको छ, त्यसैलाई कार्यान्वनमा लैजाने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोली चलाउन आदेश दिने प्रहरीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरुको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटनाबारे दयाहाङले भने- यसलाई राजनीतीकरण नगरौँ, सत्तापक्ष र प्रतिपक्षले होस् पुर्‍याऊ

‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौँ, युवाहरूमा निरस र आक्रोस आउनु देखिनु तपाईं हामी नै जिम्मेवार हुनुपर्छ यो गाउँ समाज अनि देशको समस्या हो र हाम्रो समस्या हो। अझ उद्देलित र आक्रोशित नबनाऊ, सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पुर्‍याऊ !!!’, उनले सामाजिक सञ्जालमार्फल उल्लेख गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारीमा खटिएका डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सुरक्षा अधिकारीहरुको बैठकले घटनामा खटिएका डिएसपी उमेश जोशी र मन्त्री ज्वालाका पिएसओ सई बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकुमारी घटना: मृतकका परिवारलाई सरकारले १०/१० लाख दिने

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेकाे सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं