आइतबार, १७ नोभेम्बर २०२४

टोकियो विमानस्थलमा दुर्घटनाबारे अनुसन्धान सुरू, दुर्घटनाका कारण तीन सयभन्दा बढी उडान प्रभावित

हवाईजहाज, रेल र पानीजहाजमा भएका गम्भीर दुर्घटनाको अनुसन्धान गर्ने सरकारी निकाय जापान यातायात सुरक्षा बोर्डले बुधबार दिउसो विमानको भग्नावशेषको जाँच गरेको छ भने प्रहरीले पनि दुर्घटनास्थलको निरीक्षण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - टोकियो

मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटाैँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो। उक्त घटनामा दुई प्रहरी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस

न्याय सेवा आयोगको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीको कटानले बस्तीमा उच्च जोखिम

टीकापुरको तल्लो क्षेत्रका स्थानीयलाई त्रासमा बस्नुपर्ने बाध्यताको अन्त्य हुन नसकेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए। ‘नगरपालिकाको तीन वडाका जनताका लागि कर्णाली सधैँ अभिशाप बनेर बसेको छ। बर्सेनि त्यसैको पीडामा नागरिक छन्’, उनले भने, ‘कहिले योजना नभएर नदी नियन्त्रण हुँदैन। कहिले ठेकेदार फरार भएर काम हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

राष्ट्रियसभा निर्वाचनबारे कांग्रेस र माओवादीबीच आज पनि छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबीच राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल सुरू भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारको पैसा तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

‘उपचारमा त्यहाँ रु सात लाख १५ हजार खर्च भएको थियो,’ गोपालले भनेे, ‘तीन लाख रुपैयाँ त बुझायौँ, बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा ठूलोबुबा अस्पतालमै बस्नुपरेको छ। पैसा नतिरी उहाँलाई अस्पतालबाट ल्याउन सकिँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

चार लाख तिर्न नसक्दा एक महिनादेखि दुर्गाप्रसाद अस्पतालमै

चार लाख तिर्न नसक्दा इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना महिना दिनदेखि अस्पतालमै बस्न बाध्य भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

रूस–युक्रेन युद्धमा मृत्यु भएका तीन नेपालीको परिचय खुल्यो

रूस–युक्रेन युद्धमा परी मृत्यु भएका तीन नेपालीको मृत्यु भएको छ। रूसी सेनामा कार्यरत रही युद्धमा होमिएका थप तीन नेपाली युवाको मृत्यु भएको थियो।  यससँगै रोजगारका लागि रूसी सेनामा भर्ना भएका नेपालीको मृत्यु हुनेको संख्या १० पुगेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दोलखामा एक किशोर मृत फेला

दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवाका १८ वर्षीय भीष्म भण्डारी आज शैलुङ–५ काटाकुटीस्थित बजिनी खोलामा मृत भेटिएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दोलखा

सर्वोच्च अदालतद्वारा सरकारसँग जवाफ माग

सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन दिएको परमादेश बमोजिम हालसम्म कानुन नबनाएको जिकिर गर्दै दायर गरेको अदालतमा अवहेलनासम्बन्धी मुद्दामा सरकारसँग लिखित जवाफ माग गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मन्त्री भुसालद्वारा दुग्ध वितरण आयोजनाको छड्के अनुगमन

आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नारायणी र राप्ती नदीमा भेटिए दुई सय ६५ गोही र तीन डल्फिन

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा अनुगमनका क्रममा दुई सय ६५ घडियाल गोही र तीन वटा डल्फिन भेटिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकार बेरुजु शून्य बनाउने गरी काम गरिरहेको छ: मुख्यमन्त्री यादव

आज जनकपुरधाममा आयोजित लेखापरीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षणसम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री यादवले प्रदेशमा वित्तीय अनुशासन कायम गर्दै जनभावनाअनुसार काम गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने गरी क्रियाशील हुन पनि सम्बद्ध सबैलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तलब नपाएपछि कर्मचारीले लगाए वीर अस्पतालमा ताला 

वीर अस्पतालका कर्मचारीले तलब नाएपछि अस्पतालको आर्थिक प्रशासन र कर्मचारी प्रशासनमा तालाबन्दी गरेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत कर्मचारीले तालाबन्दी गरेका हुन्। उनीहरुले आठ महिनादेखि तलब नपाएको भन्दै शुक्रबारदेखि तलाबन्दी गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होटलमा काम लगाउने भन्दै भारत पुर्‍याएर मृगौला निकालियो

होटलमा काम लगाउने भन्दै भारतमा पुर्‍याएर एक व्यक्तिको मृगौला निकालिएको घटना सार्वजनिक भएको छ। मम पसलमा काम लगाइदिने र मासिक ३० हजार रुपैयाँ तलब दिने भन्दै भारतको कलकत्ता पुर्‍याइ झक्याएर मृगौला झिकिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेरोजगार युवाहरुबाट १० करोड ठगी, ‘सी स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक पक्राउ

रकम लिएर वैदेशिक रोजगारमा नपठाएको र कतिपय व्यक्ति सिंगापुर पुगेपछि विमानस्थलबाटै नेपाल फर्काइएका थिए। त्यसपछि पीडितहरुले आफूहरु ठगिएको थाहा पाएर वैदेशिक रोजगार विभागमा निवेदन दिएको थिए। साेही आधारमा उनलाई साेमबार शंखमुलबाट  पक्राउ गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुठिचाैरको १७ औँ हिउँदे गाउँसभा 

भवन निर्माण तथा नक्सापास कार्यविधि -२०८०, प्राविधिक फिल्ड भत्ता कार्यविधि-२०८०, भुकम्पीय जोखिम मूल्यांकन सम्बन्ध मापदण्ड-२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘देशको आर्थिक संकट सुधारका लागि राजस्व चुहावट रोक्नुपर्छ’

आन्दोलनमा सहभागी आजपा केन्द्रीय सदस्य एवं भन्सार कानुन सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्बाद बनाउने काम भइरहेकाले यसलाई रोक्नुपर्ने बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं