आइतबार, १७ नोभेम्बर २०२४

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलकाे राजीनामा स्वीकृत

प्रधानमन्त्रीले गत मंसिर २० गतेदेखि लागू हुनेगरी गजुरेलको राजीनामा बिहीबार स्वीकृत गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।  मंसिर २० गते दिएको गजुरेलकाे राजीनामा एक महिनामा स्वीकृति भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन्। विदेशमन्त्री जयशंकरले बिहीबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सौन्दर्य र सुन्दरताको परिभाषा अब परिवर्तित भैसकेको छ:  केकी अधिकारी 

विगत एक्काईस वर्षदेखि सौन्दर्यको क्षेत्रमा एउटा छुट्टै पहिचान र आयामका साथ अघि बढिरहेको जुम ब्युटी एकेडेमीले अनलाइनमार्फत प्रशिक्षणको फाराम भर्ने विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति कार्यक्रम अघि सारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्री जयशङ्करको भेट

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

भारतको विदेश मन्त्रालयले भ्रमणका दौरान कनेक्टिवटी डिजिटल भुक्तानी लगायतका विभिन्न व्यावसायिक विषयमा सहमति हुने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिल्ला अदालतबाट हतकडीसहित फरार थुनुवा पक्राउ

प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट बिहीबार बिहान पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान बस दुर्घटना भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा

बाढीले ध्वस्त बनाएको संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ। बुधबार हेलम्बु–१ अम्बाथानस्थित मुहानस्थलमा अवलोकनका लागि पुगेका प्रतिनिधिमण्डललाई त्यहाँ भइरहेको कामबारे जानकारी गराउँदै आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

मर्दी पदयात्रामा हराएका विदेशी पर्यटक अझै फेला परेनन्

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका एक जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन्। 

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

सूर्यदर्शन ठगी: पुर्पक्षका लागि कारागार चलान

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा निक्षेपकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा आज दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

विपिन जोशीको सकुशल रिहाइका निम्ति सभामुखको अनुरोध

सभामुख देवराज घिमिरेले आतङ्कवादी समूह हमासले बन्दी बनाएको भनिएका नेपाली युवक विपिन जोशीको जीवनरक्षा तथा निजको सकुशल रिहाइका लागि अनुरोध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

इरान बम विस्फोट हुँदा ७३ जनाको मृत्यु

हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुई वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो

जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उदयपुर

लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना

तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा  उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रोजगारी र उत्पादन गुम्नेगरी बासस्थान निर्माण गर्नु हुँदैन : अर्थमन्त्री महत

जाजरकोट रामिडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणसम्बन्धी वृहत् अन्तरक्रियामा मन्तव्य राख्दै अर्थमन्त्री डा महतले नागरिकको अपेक्षा बमोजिमको उपयुक्त स्थानमा बासस्थान निर्माण गर्ने गरी पुनःनिर्माणका काम अघि बढाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

भन्सार विभाग घेराउ गर्न पुगेका आजपाका ७ नेता-कार्यकर्ता पक्राउ, एक जना घाइते

‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी व्यवस्था खारेजी’ गर्नुपर्ने भन्दै बुधबार विभागमा घेराउ गर्न पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हाे। प्रहरीकाे धरपकडमा १ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शीतकालीन ओलम्पिक युथ टिमलाई केल्मीको साथ

दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले बुधबार खेल पोशाकको प्रायोजन गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य मन्त्रालयले भन्याे- कोरोनाको नयाँ भेरियन्टकाे जोखिम बढिरहेको छ, सजकता अपनाउनू

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहेकाले नेपालमा पनि फैलिनसक्ने भएकाले मन्त्रालयले सजकता अपनाउन आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं