आइतबार, १७ नोभेम्बर २०२४

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवारी मनोनयन आज

राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ। सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ। सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

१६ वर्षदेखि मलेसियामा सम्पर्कविहीन छन् झापाका विनोद विश्वकर्मा

वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा– ११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन्। उनी २०६० सालमा २२ वर्षका उमेरमा घरको आर्थिक अवस्था कमजोर भएका कारण मलेसिया गएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

विपन्न बालबालिकालाई न्यानो कपडा

एकीकृत हातेमालो समाज नेपालद्वारा मोरङको बेलबारी नगरपालिका–७ बाहुनी बजारमा आयोजित कार्यक्रममा उनले बालबालिकालाई ज्याकेट, स्वेटरलगायत न्यानो कपडा वितरण गरेका हुन।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

न्यायमा सबैको पहुँच पुर्‍याउन आवश्यक छ: प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्याउन जरुरी भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

६२औँ वर्षमा कान्तिबाल अस्पताल

कान्तिबाल अस्पतालले ६२औँ वार्षिकोत्सव मनाएको छ। आइतबार अस्पतालले एक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एक हजार बेडको अस्पताल बनाउने गरी तयारी भइरहेको बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलायन्सका ‘क्याबिन क्रु’ लाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चकाे आदेश

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र परिचारिकालाई सेवा सुविधामा फरक पर्ने गरी कुनै पनि कदम नचाल्न अन्तरिम आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रायथ्लोनको नेतृत्वमा निलेन्द्रको निरन्तरता

नेपाल ट्रायथ्लोन संघको अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाँजा मिसाए केक तयार गरी अनलाइनमार्फत कारोवार, घट्टेकुलोबाट एक जना पक्राउ

इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाएर लागुऔषध प्रयोग गरी मुफिनलगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएकाे ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीको बरहथवामा भोलि बिहानसम्म कर्फ्यू जारी

कार्यालयका अनुसार आज दिउँसो १२ः४५ देखि भोलि बिहान ८ बजेसम्म पूर्वमा सितापुर जाने बाटोको ब्रम्हास्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुल सीमा निर्धारण गरी कर्फ्यू जारी गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

ब्रा र कट्टुमा लुकाएर सुन ल्याउने एक महिला विमानस्थलबाट पक्राउ

गएराति फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट सुन ल्याएर नेपाल आउँदै गरेकी श्रीलंकाकी ४५ वर्षीया कान्ति माथी कावास्करलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बरहथवा घटना: साहको शव दिनदेखि घटनास्थलमै

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको माग गर्दै शुक्रबार भएको विरोध प्रदर्शनका क्रममा प्रहरीकाे गाेली लागेर साहको ज्यान गएकाे थियाे। आफ्नाे माग पूरा नभएकाे भन्दै आन्दोलनकारीले साहको शवघटनास्थलबाट उठाउन नदिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुल नजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने सरकारको निर्णयप्रति आपत्ति 

सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्रशिक्षण प्रतिष्ठानलाई न्याथममा गाभ्ने बताएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँच ठाउँमा छरिएर बसेको शसस्त्र प्रहरीबल आफ्नै भवनमा

जुम्लामा शसस्त्र प्रहरी बलको नम्बर ३३ गण आफ्नै सुविधायुक्त भवनमा सरेको छ। जिल्लाका विभिन्न पाँच ठाउँमा छरिएर अस्थायी रुपमा बस्दै आएको  शसस्त्र प्रहरी बलले तातोपानी गाउँपालिका- ५ मा आफ्नै स्याथी संचरना निर्माण भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

बरहथवा घटना: गृह मन्त्रालयले बनायो ३ सदस्यीय छानबिन समिति, मृतकको परिवारलाई १० लाख दिने

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। समितिमा सहसचिव गौतमसहित नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

म्याग्दीको मालिकामा एक जनाको हत्या, दुई घाइते

छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

झापामा हात्ती आक्रमणबाट १२ जनाको मृत्यु, १३ घाइते

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

सँस्कृति मन्त्री किरातीद्वारा याक–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन

या–चौँरी कृषक महासंघको केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। काठमाडौँ महानगरपलिका–११ आलोकनगरमा शनिबार कार्यालयको उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन गर्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालभरको याक चौँरी व्यवसायहरुको साझा थलो रहेको महासंघलाई पर्यटनको क्षेत्रबाट सहकार्य गर्दै सरकारबाट हरसम्भव सहयोग गरिने बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न सर्वोच्चद्वारा रोक

सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ। सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने अदालतले फैसला गरेको हो। अरुण पीडित सङ्घर्ष समितिविरुद्ध हालेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सङ्खुवासभा