ल क्याम्पसका अध्यक्षमाथि छोराद्वारा हतियार प्रहार
निरजले गएराति ११ बजेतिर हतियार प्रहार गरेपछि बाबु देवेन्द्र गम्भीर घाइते भएका हुन्। अहिले उनको नर्भिक अस्पताल थापालथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
निरजले गएराति ११ बजेतिर हतियार प्रहार गरेपछि बाबु देवेन्द्र गम्भीर घाइते भएका हुन्। अहिले उनको नर्भिक अस्पताल थापालथलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
मन्त्री शर्माले भनिन्, ‘विधेयकलाई समृद्ध र गुणस्तरीय तुल्याउन हामी सबै एकै ठाउँमा उभियौँ, सर्वसम्मतिमा समाधान खोजौँ, अहिले को पात्र छ भनेर नहेरौँ। लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र मात्र हुनसक्छ। असल अभ्यास र विकल्प पनि खोजौँ।’
बिएल संवाददाता - काठमाडौं
स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन्। मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन्। सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ’, उनले भने। मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने बताए।
बिएल संवाददाता - मोरङ
दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्दार कार्यक्रम लागू भएको भए पनि समयमै उद्दार नहुँदा उनको विमानस्थलमै मृत्यु भएको हो।
बिएल संवाददाता - जुम्ला
मन्त्री राईको उक्त निर्देशनबारे मन्त्रालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई आज जानकारी गराउँदै निजमाथिको निलम्बन फुकुवा गरी विश्वविद्यालयले तय गर्ने मापदण्ड जारी भएपछि मात्रै चिकित्सकहरुलाई स्वास्थ्य शिविरमा परिचालन गराउन निर्देशन दिइएको बताए।
बिएल संवाददाता - काठमाडौं
‘हाल वृद्धि भएको भनिएको शुल्क श्रमिकबाट नलिई यथावत् रुपमा हुने गरी कार्यान्वयनको व्यवस्था मिलाउनुहोला’, उनले भने, ‘आन्तरिक वा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई थप सेवा शुल्कलगायत थप आर्थिक बोझ पर्ने कुनै प्रकारको काम नगर्ने व्यवस्था गर्नुहोला।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘सहकारी ठगीमा सञ्चालकलाई मुद्दा चलाउनुपर्ने हुन्छ, सबै पीडित आएमा बिगो कायम तथा जेल सजायाका लागि प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलमार्फत मुद्दा चलाउन सकिने भएकाले जतिसक्दो छिटो सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेका छौँ।’
बिएल संवाददाता - काठमाडौं
सरुवा हुनेमा प्राविधिक सह-सचिवहरूको संख्या धेरै छ भने प्रशासनका कम छन्। सङ्घ तथा प्रदेश मन्त्रालयमा कार्यरत सह-सचिवको सरुवा हुने स्रोतले बताएको छ।
बिएल संवाददाता - काठमाडौं
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स, रेडियो नेपालको जग्गा खरिदबिक्री प्रक्रियालगायतका विषयमा विवादहरू बढ्दै गएपछि खनालले राजीनामा दिएको हुन्।
बिएल संवाददाता - काठमाडौं
गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
साउदी अरब दूतावास काठमाडौँँले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रिक हटाउनुपर्ने पहिलो माग छ।
बिएल संवाददाता - काठमाडौं
सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ। अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - सोलुखुम्बु
महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डमा गए राति दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
बिएल संवाददाता - महोत्तरी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा राखिएका ‘साइन बोर्ड’ र ‘ब्यानर ’ हटाइने भएको छ। वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो।
बिएल संवाददाता - फुङ्लिङ
निर्वाचन आयोगकाअनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। उनीहरूविरूद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने आयोगले बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
वनस्पति तथा प्राकृतिक सुन्दरतामा असर पुगेको जनाउँदै पाथीभरा क्षेत्र विकास समितिले ब्यानर हटाउन आग्रह गरेको हो।
बिएल संवाददाता - फुङ्लिङ
जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना अङ्गभङ्ग (घाइते) भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। सोही अवधिमा छवटा हात्ती मारिएका छन्।
बिएल संवाददाता - झापा
कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।
बिएल संवाददाता - काठमाडाैं