आइतबार, १७ नोभेम्बर २०२४

माइतीघर पुगेका गोविन्द केसीसहित ७ जना पक्राउ (भिडियाे)

द्वन्द्वपीडितलाई न्याय दिन, माइतीघरको निषेधाज्ञा हटाउन,  शिक्षामा समान पहुँच हुनुपर्नेलगायतकाे माग गर्दै प्रदर्शन गरेका उनीहरूलाई निषेधित क्षेत्र तोडेकाे भन्दै पक्राउ गरिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अस्पतालबाट छुट पाएपछि घर फर्किए दुर्गाप्रसाद

‘छ महिनाअघि नै ठूलोबुबालाई घर लैजाँदा हुन्छ भनेर चिकित्सकले सल्लाह दिए पनि आर्थिक अभावले अस्पतालमै राख्नुपरेको थियो’, दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले भने, ‘अस्पताललाई बुझाउने पैसा नभएपछि करिब छ महिनादेखि अस्पतालमा बन्धकझैँ बन्नुभएको थियो, अस्पतालको छुटले राहत पायौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

देशभर चिसो बढ्यो, हिमपातको सम्भावना

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लमजुङमा सुन्तला उत्पादनमा कमी

लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ। सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा उक्त छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कस्ताे रहनेछ आजको मौसम?

कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रदेश सरकारद्वारा मुक्त हरवाचरवा पहिचान प्रक्रिया सुरु

मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोबिन्दबहादुर न्यौपानेले सङ्घीय सरकारद्वारा मुक्तिको घोषणा गरिएका मधेस प्रदेशका मुक्त हरवाचरवाको यकिन तथ्याङ्क र अवस्था पहिचानका लागि प्रक्रिया सुरु गरेको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन्। पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्नुहुँदै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

विपन्न वर्ग उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल जनसाङ्ख्यिक सर्वेक्षण प्रादेशिक सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले विपन्न जनताको उपचारको जिम्मेवारी राज्यको भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार दिनदेखि बेपत्ता पुरुष मृत भेटिए

सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेको उनका आफन्त भक्तराज ऐडीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - सिमकोट

आजपाद्वारा २०औँ दिन पनि भन्सार विभागमा धर्ना

भन्सार विभाग घेराउ गर्न पुगेका आन्दोलनकारीले सरकारविरुद्ध नारावाजी गर्दै आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाँदरसँग डराइरहेका छन् किसानहरू

बाँदर आतङ्क बढ्दै गएपछि पुनाखरको साँधका विष्णुहरि पराजुली र टीकाराम तिवारीको ५० रोपनीभन्दा धेरै जमिन पनि बाँझै छ। उनीहरूले धान थन्क्याइसकेपछि सबै जग्गा बाँझै छोडेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

ओलम्पिक कमिटीसँग चिनियाँँ प्रतिनिधिको शिष्टाचार भेट

चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीको बरहथवामा झडप, प्रहरीकाे गोली लागेर एक जनाकाे मृत्यु

सर्लाहीको बरहथवा नगरपालिकामा प्रदर्शनका क्रममा झडप हुँदा एक जनाकाे मृत्यु भएकाे छ। प्रादेशिक अस्पताल हस्तान्तरणमा विवादपछि भएकाे झडपमा प्रहरीकाे गोली लागेर जयशंकर साहको मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको विज्ञापन सच्चाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि प्रकाशित गरेको विज्ञापनमा उल्लेखित प्रावधान सच्चाएर पुनः प्रकाशित गर्न निर्देशन दिएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण: द्विपक्षीय हितमा केन्द्रित

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा दुईदिने नेपालको औपचारिक भ्रमणमा आएका भारतीय विदेशमन्त्री डा एस जयशङ्कर भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसो बढ्न थालेपछि बन्दीलाई न्यानो कपडा

कार्यालयले महिला कैदीबन्दीहरुलाई आगो ताप्नका लागि दाउराको व्यवस्थापन गरेको जनाएको छ। महिला कैदीबन्दीसँग चार नाबालक रहेकाले उनीहरुलाई लक्षित गर्दै दाउराको व्यवस्था गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

विकासको एजेण्डालाई सहमतिले अगाडि बढाऔँ : उपप्रधानमन्त्री खड्का

नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ सङ्कल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तियो: राष्ट्रपति पौडेल

‘अबका दुई/चार वर्षमा यी सबै गाउँमा कालोपत्र सडक पुर्याउन हामी लागेका छौँ। म भन्छु, त्यो पनि पूरा गरिन्छ। तर समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाउँमा कोही रहने हुन कि हैनन्?’, राष्ट्रपति पौडेलले भने, ‘विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भिरभिरै भौँतारिने हाम्रो हालत छ। आखिर किन भयो यस्तो? यो प्रश्न म आफैँसँग गरिरहेको छु। उत्तर पनि मसँगै छ। गाउँमा सबैथोक पुग्यो तर सम्मानजनक रोजगारी र आम्दानीको अवस्था बन्न सकेन।’

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

टुटलका मालिक पक्राउ, आपराधिक विश्वासघात गरेको आरोप

प्रतिलिपि अधिकारकाे उल्लंघन तथा आपराधिक विश्वासघात गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं