आइतबार, १७ नोभेम्बर २०२४

जनताले अब कुनै राजालाई स्वीकार्दैनन् : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पुनःस्थापना केन्द्रमा मृत्यु

भरतपुर महानगरपालिका-५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पासाङल्हामु राजमार्ग स्तरोन्नति छिट्टै सुरु हुन्छ: अर्थमन्त्री महत

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सो सडकको स्तरोन्नतिका क्रममा जीर्ण भएको सडक एक वर्षभित्र चरणबद्ध रुपमा ठेक्का लगाइसक्ने प्रतिबद्धता जनाए। 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिशूली

सप्तरीको रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने

विदेशमा बसेर पनि आफ्नो जन्मभूमिको उन्नतिप्रति क्रियाशील, हाल अमेरिकाको टेक्सस निवासी विजयराज भट्टराईको सहयोगमा 'सर्वोदय फाउण्डेसन नेपाल' मार्फत् रूपनगरमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - रूपनगर

अर्थतन्त्र सुधारका लागि उद्योग परिसङ्घको सुझाव सरकारलाई

परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो सुझाव हस्तान्तरण गरेको परिसङ्घले जनाएको छ। परिसङ्घले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एवं नेपाल सरकारका मुख्य सचिव डा वैकुण्ठ अर्याललाई पनि उक्त सुझाव बुझाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको छ: मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको दरबन्दी बढाउने तयारी भइरहेको बताएका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नेपालमा पहिलो पटक काेराेनाकाे नयाँ भेरिएन्ट जेएन वान पुष्टि

मन्त्रालयका अनुसार देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आइतबार गरिएको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट ७ वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन. १ नेपालमा पहिलो पटक पुष्टि भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ

उच्च अदालत पाटनमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा नवनियुक्त ३९ जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीकाे निर्देशन- सहकारी पीडितहरू घर न घाट भए, छिटो समाधान गर्ने ठोस प्रस्ताव ल्याउनुस्

प्रधानमन्त्रीले भने, ‘सहकारीको समस्या छिटो समाधान नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएका छन्। उनीहरू घर न घाट भएका छन्। उनीहरूको समस्या कसरी सम्बोधन गर्ने ? त्यसबारे ठोस प्रस्ताव बनाएर ल्याउनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय संसद्का १२ भवन द्रुत गतिमा निर्माण हुँदै, ७७ प्रतिशत भौतिक प्रगति

निर्माणाधीन सङ्घीय संसद्को हालसम्मको भौतिक प्रगति ७७ प्रतिशत पुगेको सो अवसरमा जानकारी दिइयो। अवलोकनका क्रममा मन्त्री गुरुङले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै पहिलो प्राथमिकता राखेर सङ्घीय संसद्को नयाँ भवन निर्माण अघि बढाएको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउसीमा थोरै दान दिएको भन्दै घरधनीको हत्या, ३० वर्षपछि अभियुक्तहरु पक्राउ

भारतमा पसेका कतिपयहरु भने ‘अब त घटना सबैले बिर्सिएका होलान्’ भन्ने सोचेर स्वदेश फर्किएर पेसा व्यवसायमा लागेका थिए। डिएसपी पाठककाअनुसार ललितपुरबाट पक्राउ परेकामध्ये एक व्यक्तिले त बंगुर फर्म र मासु पसल सञ्चालन गर्दै आइरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महसुल उठ्ने र उद्योग चल्ने विकल्पमा जानुपर्छ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योग चल्ने र महसुल उठ्ने उपायको खोजी गर्नुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानले गरे मकै र धानको बीउको मूल्य निर्धारण

प्रमाणित बीउअन्तर्गत भने देउती र मनकामना खरिद प्रतिकेजी रु ९५ र बिक्री रु एक सय कायम गरिएको छ। गतवर्षको तुलनामा यसवर्ष जिल्लामा मकैको बीउको उत्पादन घटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न 

ललितपुर महानगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० मा पाटन माध्यमिक विद्यालय प्रथम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

प्रहरीमाथि हातपात गरेको अभियोगमा अनमोल पक्राउ

उक्त स्थानमा प्रहरी वृत्त थानकोट र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नागढुङ्गाबाट आउँदै गरेको बा ५७ प ५९४६ नं को स्कुटर चालक रामले प्रहरीमाथि हातपात गरेपश्चात उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतबाट फर्किएका नेपालीमा देखिन थाल्याे कोरोना सङ्क्रमण

‘भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ/छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ’, उनले भने, ‘अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको बेनी नगरपालिका– ३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन्। यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गलेश्वर

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गएराति सम्पन्न बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार मनोनयनको निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं