आइतबार, १७ नोभेम्बर २०२४

ठेकेदारको लापरबाहीले स्वास्थ्यचौकी भवन अलपत्र

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन। गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मङ्सिर–११ गते स्वास्थ्यचौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

बालकुमारी घटना: प्रधानमन्त्रीले गृहमन्त्री र सुरक्षा प्रमुखहरुलाई बाेलाएर एक-एक कुरा साेधे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्युत प्राधिकरणले काट्यो थप १४ उद्योगहरूको विद्युत लाइन

नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरूको विद्युत् आपूर्ति विच्छेद गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सौराहामा हात्तीको वनभोज

चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर

देश छोड्न ज्यान फालिरहेको ‘देश’

वीरेन्द्र अनि सुजनहरू देश छोड्न देशकै व्यवस्था र प्रणालीसँग जुध्दाजुध्दै सडकमै ढले। विदेशमा पसिना बगाउन जाने हजारौँको भीडमा हरेक दिन केही बाकसहरूमा त्यस्तै युवाको लाश विमानस्थलमा चिसिइरहेका हुन्छन्। यी उनै ज्यानहरू हुन् जसको रगत र पसिनाले देशको कूल ग्राहस्थ उत्पादनमा एक तिहाइ हिस्सा ओगटिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटा ‘इनिङ’मा निभेका सन्दीप्त सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा कुनै समय ‘सन्दीप लामिछाने’ नाम सबैभन्दा गर्विलो थियो। यही नामले मात्र पनि नेपाली क्रिकेट जगतलाई संसारले चिन्थ्यो। तर, आज यही नाम बदनाम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ललितपुरमा तीन दिने सद्भाव मेला

सामाजिक सद्भावलाई बलियो बनाउनुका साथै उद्योग र पर्यटनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको सद्भाव मेलाको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु  महर्जनले उद्घाटन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

बालकुमारी घटनाः ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ। घटनामा सात जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन: मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध  रहेको दोहो याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेलम्चीको पानी माघ पहिलो साता काठमाडौँ पुग्नेमा ढुक्क हुनुस्: मन्त्री यादव

आयोजनाको मुहानस्थल अम्बाथानको शुक्रबार अवलोकन गर्दै मन्त्री  यादवले द्रुतगतिमा काम भइरहेको र निर्धारित समयमै पानी काठमाडौँ पुग्नेमा ढुक्क हुन उपत्यकावासीलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

सडकबाट खसेर युवकको मृत्यु

दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ। अपि हिमाल गाउँपालिका–६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - खलङ्गा (दार्चुला)

बालकुमारी घटना: गृहले बनायाे छानबिन गर्न तीन सदस्यीय समिति

ललितपुरकाे बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएकाे घटनाकाे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सम्पर्कमा आएनन् मिटरव्याजबाट पीडितहरु

भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर महानगरपालिका–२ निवासी पीडकले सात कट्ठा १३ धुर फिर्ता गरेका छन्। यस्तै भरतपुर महानगरपालिका–११ का पीडितको १८ दशमलव २५ धुर र रत्ननगरका एक पीडितको दुई कट्ठा जग्गा फिर्ता गर्ने सहमति भएको श्रेष्ठले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नारायणगढ (चितवन)

अदालतले भन्याे- ‘सीप बिल्डिङ’मा फेल भएका सबैलाई परीक्षामा समावेश गराउनू

गणेश राईलगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले ‘सीप बिल्डिङ’ परीक्षामा फेल भएका सबैलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा समावेश गराउन आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले दृष्टिकोण भएको पार्टी हो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले मुलुकको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा गर्ने र राष्ट्रिय स्वाभिमानलाई माथि उठाउने अभिभारा बोकेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं