गृहमन्त्रीलाई रविको चुनौती- सहकारीको पैसा खाएको प्रमाणित गर्नुस्, जेल जान तयार छु
खोया प्रहार हुँदासमेत आफूलाई गृह प्रशासनबाट कुनै सोधखोज नगरेको दुखेसो गरे। ‘देशको चौथो ठुलो दलमाथि आक्रमण भएको छ। गृह प्रशासनले एकपटक सोधखोज त गर्नुपर्ने होला? तर छैन। सब योजनाबद्ध छ,’ उनले भने।
बिएल संवाददाता - काठमाडौं