आइतबार, १७ नोभेम्बर २०२४

रविलाई कुहिएकाे खाेया प्रहार गर्ने व्यक्ति हिरासतमै, रविकाे बिन्ती बेकार

भाषण गरिरहेका लामिछानेमाथि मकैकाे खाेया प्रहार भएपछि वडा प्रहरी कार्यालय रामबजारकाे टाेलीले रानाभाटलाई नियन्त्रणमा लिएकाे थियाे। र, उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा पुर्‍याइएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

गौशाला नगरपालिकाकी उपप्रमुख चढने गाडीमा आगजनी

महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु महतो चढ्ने गाडीमा आगजनी भएको छ। महतो चढ्ने प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन

चितवनको इच्छाकामना–३ तोक्दाङमा सामुदायिक घरबास सञ्चालनमा आएको छ। पर्यटन प्रवर्द्धनका लागि तोक्दाङ ढाप सामुदायिक घरबास सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मुग्लिन

डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्र्तगत डुम्रे-छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ। बन्दीपुर-१ नाहलापुलबाट व्यास-१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

मकवानपुरकाे राक्सिराङ गाउँपालिकाले क्रिसमसकाे अवसरमा तीन दिन सार्वजनिक बिदा दिएकाे छ। गाउँपालिकाले इसाई धर्मावलम्बीहरुकाे महान चाड क्रिसमस मनाउन आगामी आइतबारदेखि मंगलबारसम्म सार्वजनिक बिदा दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको छ: राष्ट्रपति

नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्दै समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगीव्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सहकारीको पैसा दुरुपयोग गरेको भन्दै रवि लामिछानेमाथि आक्रमण

पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ: परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्रीले आतङ्कवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई वटा पाठेघर भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो। यो एक दुर्लभ जन्मजात अवस्था हो, जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ। उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

भ्रमण भिसामा विदेश पठाइ मानव तस्करीमा सघाउने एक जना पक्राउ

गैरकानुनी काम गरेको अभियोगमा मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ‘सिटी टुर्स एण्ड ट्राभल्स’का सञ्चालक ४५ वर्षीय विनोद कार्की रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ: प्रधानमन्त्री प्रचण्ड

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठेपुल भत्किँदा स्थानीयलाई समस्या, अध्यक्ष भन्छन्- स्थानीयको अवरोधले निर्माणमा ढिलाइ भयो

उनले भने, 'पुल मर्मतका लागि तत्काल पाँच लाख बजेट छुट्याएका छौँ। उपभोक्ता समिति निर्माणसमेत गरिएको छ। तर सबै गाउँलेले काम पाउनुपर्ने भन्दै अवरोध पनि भइरहेको छ। जसले काम झन् ढिला भएको साँच्चै हो।'

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘आवश्यकता र औचित्यका आधारमा भन्दा पहुँच र प्रभावमा पारेर बजेट लगिन्छ’

प्रतिनिधिसभा सदस्य आचार्यले भने, ‘ठूला भनिएका, पहुँच र प्रभाव रहेकाहरुले आफ्नो क्षेत्र केन्द्रित गरी बजेट विनियोजन गर्दै राज्यको स्रोत र साधनको दुरुपयोग गरेकाले पनि आफूहरुलाई अतिरिक्त जिम्मेवारीमा रहन बाध्य परिस्थिति बन्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना सञ्चालन

पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार बढीको आवेदन

ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढिले आवेदन फाराम भरेका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले फाराम भरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कवाडी सङ्कलनकर्ताका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन सहज

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा घर, पसल, व्यवसाय तथा उद्योगबाट दैनिक अत्यधिक मात्रामा फोहर निस्कन्छ। यहाँ फोहर व्यवस्थापन सधैँ चुनौती बन्दै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कालीकोटमा नौ स्थानीय तहमध्ये आठमा बिजुली

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मान्म

अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न आदेश

सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ