आइतबार, १७ नोभेम्बर २०२४

एनसेलकाे शेयर खरिदबिक्रीलाई सरकारले गम्भीरतापूर्वक लिएको छ: प्रधानमन्त्री प्रचण्ड

उनले आफू जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुबईमा रहेकै बेला एनसेलकाे शेयर खरिद बिक्रीको काम भएको भन्ने समाचार आएको र स्वदेश फर्कनासाथ यस सम्बन्धमा अध्ययन गर्न सञ्‍चार तथा सूचना प्रविधि मन्‍त्रालय र नेपाल दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सबस्टेशन निर्माणमा ढिलाइ, विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या

सबस्टेशन नहुँदा विद्युत् अनियमितताले व्यापार–व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे। सबस्टेशनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेशन सञ्चालनमा ल्याइएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - स्वर्गद्वारी (प्यूठान)

एनसेलबारे जवाफ दिने समितिको बैठकमा पुगे प्रधानमन्त्री प्रचण्ड

एनसेलको शेयर खरिद-बिक्री प्रकरणका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान समितिको बैठकमा उपस्थित भएका हुन्। उनले एनसेल खरिद-बिक्री प्रकरणका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीन दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती

तीन दशक बितिसक्दासमेत सडक निर्माणले पूर्णता पाउन सकेको छैन। रतुवाखोला किनारमा खुलेको ट्रयाकमा सवारी साधन सञ्चानबाहेक केही प्रगति भएको छैन। दमकबाट घर्ती दोभानसम्म सोही खोलको ट्रयाकमा गाडी चलेका छन् तर सामान्य वर्षा हुनासाथ आवतजावत नै ठप्प हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जहाजसँगै थला परिरहेको निगममाथि हाबी हुँदै ‘राजनीति’ 

केही समयअघि विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ सेवामा प्रतिस्पर्धा गराएरमात्रै जिम्मेवारी दिने आसयको एउटा सूचना प्राधिकरणले सार्वजनिक गरेको थियो। त्यसलाई निगमका कर्मचारी र पदाधिकारीहरूले निगमको ‘आम्दानी खोस्ने’ षड्यन्त्रका रुपमा बुझे। त्यसका विरोधमा उनीहरूले विरोध प्रदर्शनदेखि राजनीतिक दल र नेताहरूको गुहारसम्म मागे। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पश्चिम चीनमा भूकम्प: १०० भन्दा बढीको मानिसको मृत्यु

मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू भत्काएको र कैयन् भवनहरू भग्नावशेषमा परिणत गरेको समाचार संस्थाहरूले जनाएका छन्। नजिकका अरू प्रान्तमा पनि धेरै मानिसहरूको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चीनमा भूकम्प जाँदा १११ जनाको मृत्यु

भूकम्पमा परी १११ जनाको मृत्यु भएको २ यस भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। समाचारमा जनाइएअनुसार गान्सुसँगै छिमेकी प्रान्तमा पनि भूकम्पले क्षति गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ। तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यौन दुर्व्यवहारको आरोपमा लिखुतामाकोशीका एक शिक्षक पक्राउ

लिखुतामाकोशी गाउँपालिका –७  मा रहेको नवदर्शन माध्यमिक विद्यालयका  शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता

एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ। उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन। तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

‘श्रमिक वर्गको समस्या समाधान गर्न आवश्यक छ ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - सुन्दरहरैँचा (मोरङ)

नवलपरासीका राज अधिकारी 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा दोस्रो

संयुक्त राष्ट्र खाद्य र कृषि संगठनले आयोजना गरेको 'इन्टरनेसनल इयर अफ मिलेट्स' फोटो प्रतियोगितामा नेपालले दोस्रो स्थान हासिल गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

सरकारकाे लगानी समुदायमा केन्द्रित हुनुपर्छः मुख्यमन्त्री कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’

बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ भएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

पाँच लाख घूससहित वडाध्यक्ष पक्राउ

जितपुर सिमरा उपमहानगर–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

प्रधानमन्त्रीले गरे सिंहदरबारबाटै नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

निरीक्षणपछि प्रधानमन्त्रीले भने, ‘हाम्रा परियोजना भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्नेगरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुनसक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मकरूपले बढाउनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोविन्द केसीले ताेडे तीन दिनमै अनशन

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन्। विभिन्न मागसहित धनगढी पुगेर शुक्रबारदेखि अनशन बसेका डा. केसीले तीन दिनमै अनशन तोडेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक काम अघि बढाउन निर्देशन

सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वविद्यालयमा हामी आफैँ राजनीतिक भागबण्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौँ: प्रधानमन्त्री

‘भूमण्डलीकृत विश्वको दवाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ र विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो’ भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं