आइतबार, १७ नोभेम्बर २०२४

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर परराष्ट्रमन्त्री एनपी साउद आज स्वदेश फर्किएका छन्। गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

२५ किलो चरेससहित २ जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ। पच्चीस किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन्।    

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पार्टीको विधान र व्यवस्था बदल्नुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्।शनिबार आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले सो कुरा बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर (पाल्पा)

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

अनशन बसिरहेका गाेबिन्द केसीविरुद्ध धनगढीमा नाराबाजी

डा.केसीविरुद्ध शनिबार धनगढीमा चिकित्सा शिक्षा सराेकार संघर्ष समितिले नाराबाजी गरेकाे हुन्।केसीले गेटा मेडिकल कलेज बनाउने प्रदेशबासीकाे सपनाविपरीत अशनका बसेकाेले विराेध गरिएकाे समितिले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा विमानस्थलबाट बरामद

अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ। कार्टुनमा प्याक गरेर ल्याइएको गाँजा शुक्रबार राति बरामद भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुलियो उखुको तीतो व्यथा: मूल्य निर्धारण नहुँदा अन्योलमा किसान

चिनी उत्पादक उद्योग यो यामको उखु क्रसिङ गर्न तयार छन्। किसानको उखु पनि तयार भए पनि मङ्सिर सकिनै लाग्दासम्म सरकारले मूल्य निर्धारण नगरिदिँदा कसरी उखु उद्योगलाई बुझाउनु भन्ने अन्यौल भएको किसानको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्याव्सनका सचिवलाई प्रश्न– तपाइले पढाएका विद्यार्थी किन नेपालमा बस्न नसक्ने भए?

आज हामी यादवसँग नेपालको शिक्षा नीति, निजी विद्यालय र सरकारको टकराब, निजी विद्यालयमाथि उठिरहने प्रश्नमाथि कुराकानी गरेका छौँ। पूरा कुराकानी भिडियोमा प्रस्तुत छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्दै चन्दननाथ नगरपालिका 

जुम्लाको चन्दननाथ नगरपालिकाले सदरमुकाम खलङ्गा बजारमा सीसी क्यामेरा जडान गर्ने भएको छ। बजार मुख्य–मुख्य चोकमा सीसी क्यामेरा जडान गर्दै शान्ति सुरक्षालाई मजबुत बनाउनका लागिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

चिनियाँ उपमन्त्रीसँग लुम्बिनीको विकासबारे छलफल

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गरेकाे भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवर्द्धनबारे छलफल गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोदो र फापर फलाउने किसानलाई अनुदान

गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ। पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण  गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - मनहरी

प्रस्तावित न्यायाधीशलाई सांसदहरुका प्रश्नः न्याय किन महँगो भयो ?

‘न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ ?’, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, ‘न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नौ वर्षसम्म पूरा भएन गमगढी–नाकच्यालाग्ना सडक

नौ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको मुगु सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैँ सम्पन्न हुनसकेको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

१६ सिडिओ र ८ सहसचिवको सरूवा तथा पदस्थापन

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एक महानिर्देशकको सरूवा गरेको छ। ८ जना सहसचिवको भने पदस्थापना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रधान सेनापतिद्वारा सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मेनपावर सञ्चालक र कर्मचारी पक्राउ

निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वगृहमन्त्री खाँण रिहा

बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार (आज) उनले धरौटी बुझाएपछि रिहा भएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै

१७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

सुत्केरी हुन आउने गर्भवतीमध्ये ४० प्रतिशतको शल्यक्रिया

आर्थिक वर्ष २०७९–८० मा ४० दशमलव ४४ प्रतिशत गर्भवतीले शल्यक्रियामार्फत बच्चाको जन्म दिएका हुन्। सो आर्थिक वर्ष ११ हजार आठ सय ९४ सुत्केरी हुँदा चार हजार आठ सय ११ जनाको शल्यक्रिया गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन