शनिबार, १६ नोभेम्बर २०२४

निलबाराही मन्दिर क्षेत्रमा भूक्षयको निरीक्षण

सहरी विकासमन्त्री सीता गुरुङले मध्यपुरथिमि नगरपालिका–९ बोडे टिगनीस्थित निलबाराही मन्दिर परिसरको दक्षिण तथा पश्चिम क्षेत्रमा गएको पहिरो र त्यसले निम्त्याएको जोखिमको स्थलगत अवलोकन गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

जाजरकोट भूकम्प : अस्थायी आवास निर्माणका लागि दश हजार लाभग्राही यकिन

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठबीसकोट नगपालिकामा अस्थायी आवास निर्माणका लागि करिब १० हजार लाभग्राही पहिचान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी (रुकुमपश्चिम)

सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ। साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा विशेष पूजा आराधना गरेका छन्।  

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट

न्यायपालिका आफ्नो लयमा फर्किएको छ : प्रधानन्यायाधीश

‘आफू प्रधानन्यायाधीश भएको तीन महिनामा अदालतको आन्तरिक र बाह्य कार्य वातावरण अनुकूल बनेको छ’, उनले भने, ‘न्यायिक सुधारप्रति सबैको स्वामित्व र प्रतिबद्धता देखिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

एनसेलले बिक्री गरेको सेर रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलले बिक्री गरेको सेयर रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश पुरुषेत्तमप्रसाद ढकालको इजलासले यस्तो आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पोइजन इन्फरमेसन सेन्टर’ सञ्चालनमा

स्वास्थ तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘पोइजन इन्फरमेसन सेन्टर’ (विष सूचना केन्द्र) को सेवालाई स्थानीय तहसम्म पु-याउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारायणी नदीमा बन्द भएको क्रुजसिप पुनः सञ्चालनमा

प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजसिप नियमित सञ्चालनमा आएसँगै आजदेखि दैनिक तीन ‘सिफ्ट’मा यात्रुलाई सेवा प्रदान गरिएको छ। एउटा टिकटमा एक व्यक्तिले एक घण्टा क्रुजमा यात्रा गर्न पाउने उल्लेख गर्दै उनले क्रुजभित्र नै रेष्टुरेन्टसहितको सुविधा भएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

आरतीका श्रीमानलाई थुनावमा पठाउन सर्वोच्चको आदेश, आरतीको परिवार भन्छ– पूर्ण न्याय भएन

सर्वोच्च अदालतले मृतक आरती साहका श्रीमान मोतिबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ। उच्च अदालत जनपुरको आदेशलाई बदर गर्दै थुनामा पठाउन आदेश दिएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विराटनगरकाे आगलागीमा परी थप एकको मृत्यु, मृतककाे संख्या ३ पुग्याे

बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दिपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीय सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका नाममा छ, टेकप्रसाद ढुङ्गानाका नाममा तीन र अब्दुल अजिज मुसलमानका नाममा एउटा उजुरी परेको समितिका सभापति जबराले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रयोगविहीन हुन थाले झोलुङ्गे पुल

 म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाट जोड्ने रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल अहिले सुनसान छ। 

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

संघीय संसद सचिवालयमा लफडाः उपसचिवले हाने अधिकृत सिर्जना तण्डुकारलाई झापड 

संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ।  मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र शाखा अधिकृत सिर्जना तण्डुकारबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भिरबाट खसेको ढुङ्गा लागेर एकको मृत्यु

बूढीनन्दा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–३ बडालाकी ३७ वर्षीया धर्मा विष्ट रहेको जनाइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ: प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक्ष भक्त केसीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - फिक्कल

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड

मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसन: पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, ‘जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ।

बिएल संवाददाता

बिएल संवाददाता - दुबई 

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। चालु आवमा ९४ वटा पुल निर्माण गर्ने सरकारको योजना छ।

बिएल संवाददाता

बिएल संवाददाता - जाजरकोट

एक साताका लागि पशुपतिनाथ मन्दिर आसपासमा मासु तथा मदिरा बिक्री र सेवनमा राेक

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कतारमा श्रम शोषणमा परेकी महिलाको उद्धार

रोजगारीको सिलसिलामा कुवेतमा पुगेर चरम श्रम शोषणमा परेकी म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौडाकी हिराकुमारी चोखालको सकुशल उद्धार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी