गगनलाई संस्थापनको काउन्टरः वैशाखमा महाधिवेशन प्रस्ताव
महामन्त्री गगन थापाले प्रस्तुत गरेको आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्तावको काउन्टरमा संस्थापन पक्षले अर्कै मिति प्रस्ताव गरेको हो।
बिएल संवाददाता - काठमाडाैं