ओली कित्तामै फर्किए प्रदीप ज्ञवाली, ओली गुटलाई जिताउन अपिल
एमालेको आन्तरिक जीवनका लागि मात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिकै लागि ओलीको पक्षलाई शानदार मतका साथ विजयी गराउन उनले अपिल गरेका छन्।
बिएल संवाददाता - काठमाडौं