एमाले रुपन्देही सचिव चित्रबहादुर कार्कीले छोडे एमाले, रास्वपा प्रवेश गर्दै
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारी दमन र युवा विद्यार्थीको हत्या गरेको भन्दै एमाले छोडेका कार्की रास्वपा प्रवेश गरेका हुन्।
बिएल संवाददाता - रुपन्देही