बिएल संवाददाता
भारत भ्रमणमा रहेका नेकपा संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गोप्य भेट गरेका छन्।
पार्टी कार्यक्रमका लागि भन्दै आकस्मिक दिल्ली भ्रमण निस्केका प्रचण्डले आइतबार साँझ नै डोभालसँग भेट गरेका हुन्। दिल्ली उत्रिएलगत्तै होटल ताजमान पुगेका प्रचण्डलाई भेट्न डोभाल सोही होटलमा पुगेका थिए।
स्रोतका अनुसार उनीहरूबीच एक घण्टाभन्दा बढी वार्ता भएको थियो। प्रचण्डले डोभालका अलावा सत्तारुढ भाजपाका नेताहरूसँग पनि भेटवार्ता गरेका छन्।
प्रचण्ड निकट स्रोतका अनुसार भेटवार्ता गोप्य राख्ने सर्कुलर भएको छ। आइतबार दिल्ली पुगेका प्रचण्ड सोमबार साँझ स्वदेश फर्किँदैछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया